साफ यू-१९ : नेपाल भारतसँग पराजित, भुटानमाथि बङ्गलादेशको गोलवर्षा
पोखरामा जारी साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा आयोजक नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
पोखरामा जारी साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा आयोजक नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
हिउँले ढाकिएको अन्टार्कटिकाको अनन्त सेतो मरुभूमि। हजारौं साथीहरूको हुल र सुरक्षित समुद्र छोडेर एउटा पेन्गुइन एक्लै अनकन्टार पहाडतिर लम्किरहेको छ। न त्यहाँ खाना छ, न बाँच्ने कुनै सम्भावना। तर, ऊ रोकिँदैन।
बुढासुब्बा अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा धरानमा प्रतियोगिताबारे चर्चा चुलिएको छ ।
सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।
रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका छन्।
पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले भौतिक पूर्वाधार निर्माणसँगै अब मानवीय विकास र रोजगार प्रवर्द्धनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन् ।
निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।
जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको सातौँ वार्षिक साधारण सभा हुने भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा मतदान अवधिभर स्थानीय जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
नेपाल र चीनको युनान युथ महिला टोलीबिचको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ ।
आज दिउँसो घर नजिक बाटोमा गैंडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रमुख दलले न्यून सङ्ख्यामा महिलालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् ।