४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्युआर कोर्डबाट हुने कारोबार तीन गुणाले बढ्यो

एकै वर्षमा क्विक रेष्पोन्समा आधारित भुक्तानी (क्युआर कोर्ड) तीन गुणाले वृद्धि भएको छ। नेपाल राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७८ को फागुन मसान्त (सन् २०२२ को मिड मार्च) सम्मको अवधिमा क्युआर कोडमार्फत २३ लाख ७ हजार ९ सय ४ कारोबार संख्या भएको थियो।

अर्थतन्त्रप्रति अरू त्रसित राष्ट्र बैंक ढुक्क

नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

एडी रिलिजका प्रवन्ध निर्देशक सुवेदी सम्मानित

नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अंकले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।

प्रभु र सेञ्चुरी बैंकले सुरु गरे एकीकृत कारोबार

प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको छ।

नेप्से उतारचढावपूर्ण, ७ अर्बको कारोबार

साताको तेस्रो दिन मंगलबार नेप्सेपरिसूचक निकै उतारचढाव हुँदै अन्तिम समयमा आएर २१.३४ अंकले घटेर कारोबार बन्द भएको छ।

अंग्रेजी नयाँ वर्षको सुरुमै ४ अर्बको सेयर कारोबार

लामो समयपछि कारोबार रकमको आधारमा आइतबार सबैभन्दा धेरै बढेको हो। कारोबार भएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर बढ्यो भने ८७ कम्पनीको सेयर घटेको छ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्