सातजना ‘हुन्डी कारोबारी’ पक्राउ
प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोबार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाइ छ।
प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोबार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाइ छ।
धितोपत्र बजारमा यस साता १ अर्ब ८ करोड १९ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ।
उद्योग, व्यापार वा सेवा क्षेत्रमा लागेका उपक्रमहरूको एकता सामान्यतः दुई किसिमले हुने गर्छ। विलय (मर्जर) साझा उद्देश्य, समान हैसियत एवं सम्पूरक उत्पादनहरूको मिश्रण भएका उपक्रमहरूबीच हुन्छ। विलयपछि साझा व्यवस्थापन एवं नवपहिचानसाथ एउटा सर्वथा नयाँ कम्पनी उदाउनु सामान्य कुरा हो। अधिग्रहण (ऐक्विजिसन) प्रक्रियाको एकतामा भने बलियो कम्पनीले कमजोर प्रतिस्पर्धीलाई आफ्नो कब्जामा लिन्छ। उसको सम्पत्ति हासिल गर्छ। दायित्व स्वीकार गर्छ। कर्मचारी एवं कार्यकर्ताहरूको समायोजन गर्छ। त्यसैले अधिगृहीत एकाइको स्वामित्व भने पूर्ण रूपमा अधिग्रहण गर्ने कम्पनीको हातमा जान्छ। नेपाल राष्ट्र बैंकको निर्देशनले गर्दा नेपालका कतिपय नाफा क्षेत्रका बैंकहरू एकीकृत भइरहेका छन्।
धितोपत्र बजारमा यस साता १ अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ।
एनआइडिसी डेभलपमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक गाभिएर बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार अर्थमन्त्री युवराज खतिवडाले थालनी गरेको बैंकले जनाएको छ।
१५ करोडको कारोबार गर्दै १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला मंगलबार सम्पन्न भएको छ । मेला एक लाख ९० हजारले अवलोकन गरेका छन्।
१४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा सोमबारसम्म झन्डै दस करोड रुपियाँ बराबरको कारोबार भएको छ ।
धितोपत्र बजारमा यस साता ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ।
पर्यटन महोत्सवको रुपमा एक हप्ता सम्म आठराईमा लागेको ऐतिहासिक मदन मेलामा १ करोडको बढीको कारोबार भएको छ।
प्रहरीले मेडिकलको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा एक जनालाई बल्खुबाट पक्राउ गरेको छ। कार्की मेडिकल हल संचालन गर्ने ३० वर्षीय गोपाल कार्कीलाई प्रहरीले अवैध लागुऔषध सहित पक्राउ गरेको हो।
नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ ।जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर(भ्याट) वा स्थायी लेखा नम्बर (पान) भएको व्यक्ति वा संस्थासंगमात्र कारोबार गर्नुपर्नेे नियम छ।
भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु तीन करोडभन्दा बढीको व्यापार भएको छ।
धितोपत्र बजारमा यस साता एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका थिए।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कानुन मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि पुनः कारोबार सुरु भएको छ । कारोबार सुरु भएसँगै ८० वटा कन्टेनर नेपाल भित्रिएका छन् भने ५० वटा कन्टेनर चीन प्रवेश गरेका छन्।