अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड वितरण
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आवद्ध हुन सेयर बजारका लगानीकर्तालाई आव्हान गरेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आवद्ध हुन सेयर बजारका लगानीकर्तालाई आव्हान गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी खरिद बिक्री कारोबार, लगानी आपूर्ती सम्बन्धी कानून छिटो बनाउन प्रदेश सरकारसँग आग्रह गरेको छ ।
तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ।
धितोपत्र बजारमा यस साता दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ।
चालु आर्थिक वर्षमा घरजग्गा कारोबार घटे पनि पुँजीगत लाभकर ३६ प्रतिशतले बढेको छ ।
सानिमा इन्स्योरेन्सले औपचारिक रुपमा आफ्नो व्यावसायिक कारोबार सुरु गरेको छ । बुधबार विशेष कार्यक्रमबीच कम्पनीका सञ्चालक खेमराज लामिछानेले कारोबार सुरु गरेका हुन् ।
एटीएम मेशिनबाट पैसा झिक्दा कारोबार सफल नभइ ग्राहकको खताबाट पैसा काटिएको खण्डमा निश्चित समयमा फिर्ता नगरे व्याज दिनु पर्ने भएको छ। आगामी वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा पैसा जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले उक्त रकमको ब्याज दिनु पर्ने व्यवस्था गरेको हो।
रुपन्देहीमा यो वर्ष घरजग्गाको कारोबार घटेको छ । प्रदेश ५ को अस्थायी मुकाम भएसँगै जग्गाको बिक्री बढ्ने अनुमान विपरित कारोबार घटेको हो ।
सम्पत्ति शुद्धीकरणमा तानिने डरले घरजग्गा कारोबार गर्दा किनबेचको यथार्थ रकमनै देखाउने क्रम बढेको छ ।
अघिल्लो दिनको तुलनामा बिहीबार सेयर कारोबार रकम घटेपनि नेप्से भने झिनो रुपमा बढेको छ ।
सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ।
धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ।
सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आज पनि सेयर कारोबार बन्द गरी आन्दोलन गर्ने भएका छन्। याे सँगै अान्दाेलनका कारण प्रभावित भएकाे सेयर बजार अज पनि ठप्प हुने भएकाे छ।
सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा बढी रकममा पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताले मंगलबारको सेयर कारोबार ठप्प पारेका छन् । मंगलबार सेयर बजार खुले पनि कारोबार भएन ।