२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित

बिहीबारदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

विद्यार्थी जोगाउने चुनौती

दस वर्षअघि कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले  आजदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई ग्रेड १०) दिँदैछन्। तर, १० वर्षअघि २०६४ सालमा १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी भर्ना भएकोमा यसबीच जेजसरी झन्डै ८ लाख हाराहारी विद्यार्थी बीचैमा हराए।

हिस्तानका दुई विद्यार्थी वेपत्ता

म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मङ्गलबार दिउँसोदेखि बेपत्ता भएका हुन् ।

एसइर्इ परीक्षा भाेलिदेखिः कहाँ हराए ८ लाख विद्यार्थी ?

दस वर्षअघि (विसं २०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सहभागिता जनाउँदै छन् ।

खोटाङमा १०५ विद्यार्थी एसइई दिन अयोग्य

विद्यालयमा नियमित उपस्थित नहुने खोटाङका सयभन्दा बढी विद्यार्थीले एसइई (एसएलसि) परीक्षा दिन नपाउने भएका छन्।

साझा पार्टी विद्यार्थी संगठन लेबर पार्टीको विद्यार्थी क्लब जस्तो हुने

रवीन्द्र मिश्रको साझा पार्टीले विद्यार्थी संगठन निर्माण गर्न नीतिगत खाका तयार पारेको छ। विश्वमै विद्यार्थी शक्ति राजनीतिक चेत बढी भएको भन्दै उसले १८ वर्ष उमेर पुगेका विद्यार्थी साझा विद्यार्थी क्लबमा आवद्ध हुन आह्वान गरेको छ।

माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने

आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन्। नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन्।

विद्यार्थी निर्वाचन र अराजकता

करिव आठ वर्षको अन्तरालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन गइरहेको छ। वि.सं. २०३६ को सफल विद्यार्थी आन्दोलनका दुइटा महत्वपूर्ण परिणाम थिए– २४ सूत्रीय माग पूरा गर्ने सन्दर्भमा पहिलो स्वतन्त्र विद्यार्थी युनियनको स्थापना र सत्तामदबाट दुर्गन्धित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल विघटन।

विद्यार्थी संगठनबीच झडप, १२ जना घाईते

कालिकोटमा विद्यार्थी संगठनबीच झडप भएको छ। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको संयुक्त स्ववियु निर्वाचन प्यानल र अखिल क्रान्तिकारी र राप्रविसंघका विद्यार्थीबीच झडप भएको हो। झडपमा १२ जना घाईते भएका छन्।

स्ववियू निर्वाचन अधिकृतलाई कालोमोसो, विद्यार्थी संगठनबीच झडप

नन्दादेवि बहुमुखी क्याम्पस कोटवाडाका स्ववियु निर्वाचन अधिकृत रत्नसिंह साउदलाई कालो मोसो दलिएको छ। फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएकाले नेपाल विद्यार्थी संघ र अनेरास्ववीयु कालिकोटले साउदलाई कालो मोसो दलेका हुन्।

दुई सङ्गठनका विद्यार्थीबीच झडप, प्रहरी नायब निरीक्षकसहित चार जना घाइते

सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ। क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो।

अराजक बन्दै विद्यार्थी

क्याम्पस विद्यार्थीकै लागि हो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको पठनपाठन थप व्यवस्थित बनाउन गठन गरिएको हो। विद्यार्थी क्याम्पसमा सक्रिय हुनु पठनपाठन लिकबाट बाहिर जान नदिनकै लागि हो।

रत्नराज्य र शंकरदेवमा विद्यार्थी संगठनबीच झडप

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको बिषयलाई लिएर शनिबार काठमाडौंका रत्नराज्य र शंकरदेवमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ। दुबै कलेजमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका कार्यकर्ताबीच झडप भएको हो।

दुई सयजना नेपाली विद्यार्थीलार्इ पाकिस्तानकाे छात्रवृत्ति

पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ।

केयुको विद्यार्थी परिषदमा एमाले अखिलका लामा

काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुन्दर लामाको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्