२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सेमेस्टर लागू भएपछि विद्यार्थी घटे

त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागअन्तर्गत स्नाकोत्तर तहमा नियमित अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून भएको छ ।

चिसो बढेसँगै विद्यार्थीको उपस्थित न्यून

तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ ।

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य

हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् । तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् ।

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड

पाल्पा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले कलेज तोडफोड गरेका छन्। उनीहरुले आफुहरुको माग पुरा नभएको भन्दै टायर बालेर प्रदर्शन गर्नुका साथै कम्प्यूटर ल्याव र कलेजका भवनमा तोडफोड गरेका हुन्। विद्यार्थीहरुले कलेजका झ्यालढोला, डेक्सबेन्च, कम्प्यूटर तथा भवनको भित्ताहरु फुटाएका छन्।

त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त हुने भएका छन्। समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।

विद्यार्थी छैनन् इतिहास विभागमा

जमैका र अमेरिकामा काला जातिको छुट्टै राष्ट्रिय अस्तित्वका प्रवर्तक मार्कस कार्भेले भनेका छन्, ‘आफ्नो पुरानो इतिहास, उत्पत्ति र संस्कृतिका बारेमा जानकार नहुने मान्छे जराबिनाको रुखजस्तै हुन्छ ।’ उनको यो भनाइबाटै प्रस्ट हुन्छ कि इतिहास कति महŒवपूर्ण विषय हो ।

दुर्घटनामा घाइते विद्यार्थी नेता पुनको स्वास्थमा सुधार

अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनको स्वावस्थमा सुधार आएको छ। चुनावी विजय सभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउँसो दुर्घटनामा परेका थिए।

दुर्घटनामा घाइते विद्यार्थी नेता पुनको स्वास्थमा सुधार

विद्यार्थी नेता तथा उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुन दुर्घटनामा परि घाइते भएका छन्। चुनावी विजय सभामा सहभागी हुन रोल्पाबाट दाङ जाँदै गरेका पुन आइतबार दिउसो दुर्घटनामा परेका थिए। पुन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

भूकम्पले लुटेको विद्यार्थीको हाँसो फर्कियो

समुद्रिसतहदेखि तीन हजार सात सय ९० मिटर उचाइमा रहेको खुम्जुङ गाउँ विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा छ । सगरमाथाको चिसो हावा ठोक्किन खुम्जुङ आइपुग्छ । यहाँ वर्षैभरि हिउँ देख्न पाइन्छ । प्राकृतिक र पर्यटकीय दुवै हिसाबले रमणीय यो गाउँ पनि २०७२ वैशाख १२ को भूकम्पबाट अछुतो रहन सकेन ।

विद्यार्थी बाहिरिने क्रम बीस प्रतिशतले बढ्यो

अमेरिकी उच्च शिक्षा संस्थाहरूमा नेपाली विद्यार्थीहरूको भर्नामा २० प्रतिशत प्रतिशत वृद्धि भई कुल सङ्ख्या ११ हजार ६०७ पुगेको रिपोर्टमा उल्लेख छ ।

कमाउँदै पढ्छन् विद्यार्थी

१८ महिने कृषि जेटिए अध्ययनका लागि एक वर्षअघि बराहताल गाउँपालिकाको बड्डीचौरस्थित जनज्योति मावि पुगेका वीरेन्द्रनगरका लक्ष्मण वली अहिले व्यावसायिक कृषक बनेका छन् । प्राविधिक विषय भएकाले अध्ययनलाई व्यवहारमा उतार्ने निधो गरेका उनी अध्ययनसँगै कृषि कर्ममा व्यस्त छन्।

प्राविधिकतर्फ आकर्षित बन्दै विद्यार्थी

पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । सिभिल इन्जिनियरिङ, फरेष्टर, कृषि जेटिए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, व्युटिसिएन, मोबाइल रिपेयरिङलगायत प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढेको हो । सिटिइभीटीको सम्वन्धनमा २०७१ सालदेखि प्राविधिक शिक्षाको पठन–पाठन सुरु गरेको एक मात्र दिक्तेल प्राविधिक कलेजमा पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको चाप बढेको छ । अध्यायन पूरा गरेलगत्तै रोजगारी पाइने तथा तराईका प्राविधिक शिक्षालयमा भन्दा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त हुने भएकाले दिक्तेल प्राविधिक कलेजमा छोटो समयमै विद्यार्थीको चाप बढ्दै गएको कलेजका प्रिन्सिपल सिताराम राईले बताए।

मौका परीक्षा नहुँदा विद्यार्थी शोधपत्र लेख्न वञ्चित

त्रिभुवन विश्वविद्यालयले समयमै मौका परीक्षा सञ्चालन नगर्दा भौतिक शस्त्र स्नातकोत्तर तहका ६० विद्यार्थी शोधपत्र (थेसिस) लेख्न वञ्चित भएका छन् । यसले विद्यार्थीको स्वदेश तथा विदेशमा गएर अगाडिको उच्च शिक्षा हासिल गर्ने बाटो छेकेको छ।

एक सय विद्यार्थीलाई निःशुल्क साइकल वितरण

रुपन्देही तिलोत्तमा नगरपालिकास्थित तीनवटा विद्यालयका एक सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ।  तिलोत्तमा– ४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो।

दृष्टिविहीन विद्यार्थीको लागि १० लाखको अक्षयकोष

सदरमुकाम कुश्मास्थित शिवालयमा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको लागि १० लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । बेलायतमा बस्ने पर्वतेलीको संस्था पर्वत वेलफेयर सोसाईटी युकेले रकम संकलन गरि बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्