१३ आश्विन २०८१ आइतबार
image/svg+xml

हेलिकोप्टर दुर्घटना छानविन गर्न तीन सदस्यीय समिति गठन

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना छानविन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ।

बर्सेनि हेलिकोप्टर दुर्घटना

‘बिरामी होस् वा घाइते, मान्छे जन्मिँदा गाह्रो होस् या मरेपछि आफ्नै गाउँमा लगेर रीतिथितिअनुसार संस्कार गर्नुपरोस्, यी सबै कामका लागि हेलिकोप्टरको भर पर्नुपर्छ।

हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयाे

शनिवार विहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौं अाउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आइतबार काठमाडौँ ल्याइएकाे छ।

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ।

अपडेट : अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर धादिङमा दुर्घटना

गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ।

अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडाउन प्रतिबन्ध

पोखराबाट हेलिकोप्टरमा पर्यटक उडाएर अन्नपूर्ण आधार शिविर (एबिसी) मा लैजान रोक लगाइएको छ।

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ। क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन्।

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्।

हेलिकोप्टर नआउँदा मृतकको शव जिपमा

खराब मौसमका कारण हेलिकोप्टर नआउँदा सोलुखुम्बुमा भएको जिप दुर्घटनाका दुई मृतकको शव जिपमार्फत घर लगिएको छ।

ग्राण्डी अस्पतालमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

राजधानीकाे टाेखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिम्रिक एयरकाे हेलिकोप्टर दुर्घटनामा परेको छ।

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो।

मन्त्रिपरिषद्को निर्णयविपरीत हेलिकोप्टर किन्दै सेना

आफैले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई खरिद हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’का लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ।

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ।

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्