६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री आफैं चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफैं चेतावनी दिँदै हिँड्नुहुन्छः कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा थप जटिलता बढ्दै गएको बताएका छन्। मुलुकका प्रमुख अंगबीचको विवादले थप जटिलता बढाउँदै लगेको उनले बताए।

सरकारको असफलताबाट छुट्कारा पाउन भएपनि ताजा जनादेशमा जानुपर्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान सरकारको असफलताबाट छुट्कारा पाउन भएपनि ताजा जनादेशमा जानुपर्ने बताएका छन्।

डा. बाबुराम भट्टराईलाई कमल थापाको जवाफ : आगो लागेको घरबाट निस्कनोस्

पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत ठूलो कोठामा सुत्ने झगडाका कारण जिन्दगीभरको मेहनतले बनाइएको ’संघीय लोकतान्त्रिक गणतन्त्र’को घरमै आगो लगाइएको भन्दै निभाउन सबै दललाई आग्रह गरेका थिए।

राजसंस्था नहुँदा विदेशीको चलखेल तीव्र रुपमा बढ्यो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था नहुँदा देशमा विदेशीको चलखेल तीव्र रुपमा बढेको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्था नहुँदा देश अभिभावकविहीन बनेपछि विदेशीको चलखेल बढेको बताएका हुन्।

कमल थापा भन्छन् : प्रचण्डले मेरै नियति भोग्न नपरोस् !

पार्टीको वैधानिकता प्राप्त गर्न निर्वाचन आयोग पुगेका प्रचण्डलाई उनले कुनै बेला आफ्नै हालतजस्तो नहोस् भनेर टिप्पणी गरेका हुन्।

ओली र प्रचण्डलाई कमल थापाको आग्रह : अब अति भो, गाईजात्रा बन्द गर्नुहोस्

दुवै अध्यक्षलाई उनले ‘कमसेकम लोकलाज’ ख्याल राख्न’समेत आग्रह गरेका छन्।

नेपाल अन्तर्राष्ट्रिय शक्तिको प्रतिस्पर्धास्थल बन्ने खतरा : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्। उनले देशको स्वतन्त्रता/अस्तित्वबारे समयमै सचेत बन्न आग्रहसमेत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्