महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते
महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
नवीन विचारले ठुलो मुनाफा दिने भएकाले जोखिमपूर्ण लगानीप्रति संसारभर ठुलो उत्साह छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा गिरावट आएको हो।
व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन हाना वेलनेस सान्दर्भिक हुने जिरेलको बुझाइ छ।
युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ।
साइक्लोस्पोरियसिसको परजीवीले झाडापखाला रोग निम्त्याउँछ। यस रोगका मुख्य लक्षणहरूमा बारम्बार पानी जस्तो पखाला लाग्ने, भोक नलाग्ने, पेट फुल्ने, वाकवाकी लाग्ने र थकान हुन्।
कांग्रेसले सांसदहरूको विधायिकी भूमिका, नीति निर्माणमा सहभागिता तथा जनतासँगको समन्वयलाई प्रभावकारी बनाउन दक्ष र सक्षम जनशक्ति छनोट गर्ने उद्देश्यले नयाँ मापदण्ड ल्याएको जनाएको छ।
हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ।
इंग्लिस प्रिमियर लिग क्लब फुलहमले रियल मड्रिडका युवा फरवार्ड गोन्जालो गार्सियालाई अनुबन्ध गरेको छ।
अस्पतालमा उपचारको क्रममा रामे थापालाई मृत घोषणा गरिएको थियो भने गम्भीर अवस्थामा रहेकी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेजमा युवक केही समय विद्यालयभित्र पर्खिरहेको देखिन्छ। सन्ध्या देखिनासाथ उनले समातेर घिसार्दै बाहिर ल्याउँछन् र छुरा घोप्न थाल्छन्।
नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान सरकारका पछिल्ला कामकारबाहीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
पूर्व लिभरपुल तथा इंग्ल्यान्डका कप्तान जोर्डन हेन्डरसनले ब्रेन्टफोर्ड छाडेर चेल्सीसँग दुई वर्षको सम्झौता गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ।