२६ आश्विन २०८१ शनिबार
image/svg+xml

मञ्जु र विनिता फाइनलमा

टिममा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिनेछ। उत्कृष्ट पुरुष-महिला खेलाडीले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

तारा र फुर्वा क्वार्टरफाइलमा

टिममा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिनेछ। उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

हाइ जम्पमा खिलध्वज सफल

आर्मीका खिलध्वज खड्का छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिताअन्तर्गत हाइ जम्पतर्फ उपाधि जित्न सफल भएका छन्। टुँडिखेलमा शुक्रबार सम्पन्न प्रतियोगितमा पुरुषतर्पm टेन्ट पेगिङ, हर्स सो जम्प र हर्स हाइजम्प गरी तीन विधा प्रतिस्पर्धाको रूपमा समावेश गरिएको थियो भने महिलातर्पm प्रदर्शन खेलको रूपमा सिक्स बार जम्प रहेको थियो।

सातौं नेपाल फोटो प्रतियोगिता हुने

फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा सातौं संस्करणको नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ। क्लबले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो।

हत्या गरिएका प्रअको स्मृतिमा भलिवल प्रतियोगिता

खोटाङमा द्धन्द्धको समयमा १८ वर्षअघि हत्या गरिएका प्रअको स्मृतिमा अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ।

धिमे बाजा प्रतियोगिता हुने

भक्तपुरमा यस वर्ष धिमे बाजा प्रतियोगिता हुने भएको छ। भक्तपुर नगरपालिकाले शुक्रबार गरेको सांस्कृतिक गुरुहरुसँंगको भेला कार्यक्रममा उक्त जानकारी दिइएको हो।

प्रशासनिक कार्य अवरुद्ध भएपछि उपसचिव र सहसचिवको आन्तरिक प्रतियोगिता खारेज हुँदै

निजामती सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी (सहसचिव र उपसचिव) को पदपूर्तिमा विद्यमान आन्तरिक प्रतियोगिता नहुने भएको छ।

'सुन्दर नेपाल खुसी नेपाली' फोटो प्रतियोगितामा मिथुन कुँवरको तस्बिर उत्कृष्ट

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगितामा पाल्पाका मिथुन कुँवर प्रथम भएका छन्। उनले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको’ तस्बिरले प्रथम स्थान हासिल गरेको हो।

मिसेस युनिभर्समा भाग लिँदै बिनु

चीनको गन्जाओमा आयोजना भएको ‘४७ औं मिसेस युनिभर्स २०१९’ मा नेपालकी बिनु लामिछानेले भाग लिने भएकी छन्। यही २२ डिसेम्बरबाट ३० डिसेम्बरसम्म उक्त प्रतियोगिता हुने छ। उनी ‘टुडेज उमन मिसेस नेपाल युके’ समेत हुन्।

२०औँ सिनयिर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

जिल्लाको खाडादेवी गाउँपालिकामा २०औँ सिनयिर राष्ट्रिय तेक्वान्दो(आइटिएफ) प्रतियोगिता शनिबारबाट सुरु भएको छ।

सागमा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गरिएको छ।

भैरहवामा 'विगेस्ट डान्स क्याम्प प्रतियोगिता’ सुरु, भोलि बुटवल अडिसन

भैरहवामा राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता सुरु भएको छ। प्रदेश र जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरिसकेको रुद्रादेवी कला केन्द्र भैरहवाले भैरहवामा पहिलो पटक नेपाल विगेस्ट डान्स क्याम्प प्रतियोगिता २०७६ को सुरुआत गरेको हो।

१६ तस्बिरमा १३ औं सागकाे उदघाटन

१३ औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै प्रतियोगिता सुरु भएको घोषणा गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्