२६ आश्विन २०८१ शनिबार
image/svg+xml

डिसिसी गोल्डकप फुटबल हुने

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले यस वर्षदेखि डिसिसी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले फुटबल खेलाडी उत्पादन तथा विकास गर्न गोल्डकप आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए।

हिमालयद्वारा चाणक्य पराजित

आयोजक हिमालय मंगलबार दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

अन्तिम आठमा भ्याली पब्लिक र ग्रिनल्यान्ड

आयोजक भ्याली पब्लिक ‘ए’ र ग्रिनल्यान्ड मंगलबार भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

रिभेराको जित

रिभेराले चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार जित हात पारेको छ।

मल्पी र लिटिल एन्जल्सबीच फाइनल भिडन्त

मल्पी र लिटिल एन्जल्स (एलए) २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार ब्वाइज फुटबलतर्फ फाइनलमा प्रवेश गरेका छन्।

हिमालय क्वार्टरफाइनलमा

आयोजक हिमालय दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मल्पी सेमिफाइनलमा

मल्पी २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

उपत्यकाव्यापी तेक्वान्दो सम्पन्न

द च्यालेन्चर तेक्वान्दो डोजाङ, भक्तपुरको आयोजनामा कात्तिक २९ र ३० गते उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ।

ग्रिनल्यान्ड र न्यु समिट विजयी

ग्रिनल्यान्ड र न्यु समिटले भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा अपराजित यात्रा कायमै राखेका छन् ।

ब्रिगेड ब्वाइज क्वार्टरफाइनलमा

आयोजक दीपशिखा युवा समूहमाथि सहज जित निकाल्दै ‘ए’ डिभिजनको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एलआरआईको जित

आयोजक एलआरआईले एलआरआई कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइजमा बास्केटबलतर्फ सोमबार जित हात पारेको छ ।

सन्दिल र अशुत्तम सेमिफाइनलमा

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) का सन्दिल राई र अशुत्तमकुमार रोयको जोडी १२औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ब्वाइज डबल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भारत र पाकिस्तानका लागि तटस्थ स्थल

यसै महिना पाकिस्तान र भारतबीच हुने डेभिस कप टेनिस प्रतियोगिता सुरक्षाका कारण देखाउँदै तटस्थ स्थानमा खेलाउने अन्तर्राष्ट्रिय टेनिस संघ (आइटिएफ) जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्