२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कपिलवस्तुमा पनि ईसाईहरुले धुमधामसंग मनाए क्रिस्मश

जिजस क्राईस्ट (यशु ख्रिस्ट) को जन्मोत्सवको अवसरमा मनाईने सो चाड ईशाई धर्मावलम्बीहरुले गिरजाघरमा एक आपसमा शुभकामना साटासाट गरेका हुन।

क्रिसमसका लागि सजावटका सामग्री राख्दै क्याथोलिक ब्रदर(फोटोफिचर)

सुनाखोठीमा सेन्ट टेरेसाको अलेलुइया हाउसमा क्याथोलिक ब्रदरहरु क्रिसमसका लागि सजावटका सामग्रीहरु राखिरहेका छन्।

मुख्यमन्त्री राईको शुभकामना सन्देश

येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ।

राष्ट्रपतिबाट ‘क्रिसमस डे’को शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेकाे सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त गरेकी छिन्।

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्