२२ वैशाख २०८१ शनिबार
image/svg+xml

दोलखामा आधा घटे एमाले

बहुदलयताका प्रायः चुनावमा नेकपा एमालेले आफ्नो गढ मान्दै आएको दोलखामा एमालेका सदस्य आधाभन्दा बढी घटेका छन्।

दोलखा एमाले अध्यक्ष विरुद्ध ८ नेताको उजुरीः भीमेश्वरको टिकट प्रदेशबाटै टुंग्याउन माग

दोलखा एमालेले बुधबार जिल्लाका ९ ओटै स्थानिय तहका प्रमुख र उपप्रमुख पदमा उम्मेद्धारी घोषणा गरेको थियो।

दोलखा एमालेमा श्रेष्ठ निर्वाचित

उपाध्यक्षमा राजेन्द्र मानन्धर निर्वाचित भएका छन्। मानन्धरले प्रतिद्वन्द्वी प्रेमकुमारी चौलागाईलाई ९ मतको अन्तरले हराए। उपाध्यक्ष मा ४ जना प्रत्यासी थिए।

दोलखा एमालेका शहनसील ‘लडाकू’

सहनशिल स्वभावका श्रेष्ठको यही सहने बानी विपक्षी संगको लडाईमा प्रत्युत्पादक हुने उनका आलोचकहरुले टिप्पणी गर्ने गरेका छन्। तर श्रेष्ठ भने आफु गरिब परिवार र आन्दोलनबाट आएकोले पार्टी र बिचारलाई कसैं संग सम्झौता नगरी सतिसाल झैं उभिने प्रण कार्यकर्ताहरु संग गर्ने गरेका छन्।

दोलखा एमालेको नेतृत्व सम्हाल्न रस्साकस्सी

पुस २३ गते घोषणा गरेको जिल्ला अधिवेशन नजिकिँदै जाँदा दोलखा एमालेको पार्टी नेतृत्वमा पुग्न नेताहरुबीच रस्साकस्सी चलेको छ। पार्टी फुटेको अवस्थामा एकताको सन्देश दिन सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्ने केन्द्रको नीतिका कारण संशय एकातिर छँदाछँदै दोलखा एमाले भित्रको एउटा पंक्ति नै सर्वसम्मतका नाममा कार्यकर्तालाई अन्याय हुने कारण लोकतान्त्रिक अभ्यासबाट नेतृत्व छान्न लागि परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्