२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हुलाकी सडकः निर्माण ढुलासुस्तीले म्याद थप अलमल

म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ।

दुई वर्षदेखी पुल निर्माण अलपत्र

ठेकेदारले सम्झौता अनुसार काम नगर्दा जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित किरण नालामा झण्डै २ वर्षदेखी पुल निर्माण कार्य अधुरै रहेको छ । नेपालगन्ज–परस्पुर–गौघाट सडक खण्ड अन्तरगत पर्ने उक्त पुल लुम्बिनी प्रदेश सरकारको बजेटबाट सडक पुर्वाधार विकास कार्यालय नेपालगन्जले बनाउन लागेको हो ।

दस नयाँ सहर निर्माण अलपत्र: १२ वर्षमा १० प्रतिशत काम, ९५ प्रतिशत प्राविधिक अभाव

तोकिएको दरबन्दीअनुसार प्राविधिक कर्मचारीको अभाव हुँदा देशभरि १० वटा नयाँ सहर निर्माण गर्ने सरकारको १२ वर्षअघिको महत्त्वाकांक्षी योजनाको कार्यप्रगति विजोग बन्न पुगेको छ।

दाङको अलपत्र चारलेन सडक बारे प्रधानमन्त्रीको चासो

‘दाङको चारलेन सडक निर्माणका बारेमा प्रधानमन्त्री ज्यूले चासो ब्यक्त गर्नुभएको छ,’ प्रदेशसभा सदस्य न्यौपानले भने ‘आफूले उक्त सडक निर्माणमा भैरहेको ढिलाई बारे जानकारी पाएको र यस बारेमा सम्बन्धीत पक्षसंग जानकारी लिने प्रधानमन्त्री ज्यूले बताउनु भएको छ।’

ठेकेदार भागेपछि सडक निर्माण अलपत्र

म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र पारेर ठेकेदार भागेपछि सडक निर्माण बीचैमा रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्