२१ असार २०८१ शुक्रबार
image/svg+xml

रेफ्रीको निर्णयमा जावलाखेल असन्तुष्ट

तेस्रो खेलमा मच्छिन्द्रलाई नतिजा सुम्पिँदा गोलकिपर टेकेन्द्रसिंह थापाको कारण खेल गुमाउनुपरेकाले चौथो खेलबाट उनलाई गोलपोस्टको जिम्मा नदिने संकेत गरेका थिए। साथै उनले खेलाडीले सोचेअनुरूपको प्रदर्शन गर्न नसकेको बताएका थिए।

मच्छिन्द्रको सहज जित

बुधबारको खेलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरणका खेल सकिएका छन्। नवप्रवेशी सातदोबाटो युथ क्लब ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा समान अंक भए पनि गोलअन्तरका आधारमा मच्छिन्द्र दोस्रो र मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छन्।

मच्छिन्द्र र आर्मीले अंक बाँडे

स्टार खेलाडीले भरिएको मच्छिन्द्रले आर्मीविरुद्ध भने सम्झनलायक एउटा पनि मुभ बनाउन सकेन। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आर्मीविरुद्ध ३ अंककै लागि खेले पनि टोलीले स्वाभाविक प्रदर्शन गर्न चुक्दा १ अंकका चित्त बुझाउनुपरेको बताए।

ठूला क्लबलाई रणनीति चाहिँदैन!

५७औं मिनेटमा मिडफिल्डर दयानन्द सिंहको कर्नर प्रहारमा रक्षक दिनेश राजवंशीको हेडरले जाली चुमेसँगै मनाङले अग्रता लिएको थियो।

सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु: सातदोबाटोको लक्ष्यले पूर्णता पाएन

खेल सकिन १४ मिनेट बाँकी हुँदा रक्षक रोनिल एन्थोनी पाउल दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको थियो।

संकटालाई यु क्यानको सहयोग

यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौता भएसँगै यु क्यानले क्लबलाई १० लाख रूपैयाँबराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ ।

नयाँ ढाँचामा ‘ए’ डिभिजन लिग

अखिल नेपाल फुटबल (एन्फा) को आयोजनामा मंसिर ३ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै छ।

कोठामै क्लब बढुवाको खबर सुनेपछि

सातदोबाटोका कप्तान वसन्तलाई, आफ्नो क्लब ‘ए’ डिजिभनमा बढुवा हुने आशा थियो, तर शनिबार खुमलटार र श्री भगवतीबीचको खेलपछि नै आफूहरूको ‘ए’ डिभिजन सपना साकार हुन्छ भन्ने कल्पना गरेका थिएनन्। क्लब ‘ए’ डिभिजनमा बढुवा भएको खबर पाएसँगै उनले आफ्नी आमालाई अंकमाल गर्दै खुसीको आँसुका साथ क्लबको बढुवाको खुसीयाली बाँडे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्