१९ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

जो गाडी नचलाएरै खान्छन् सरकारी तलब

जिल्ला समन्वय समितिको कार्यालय कालीकोटका दुई जना सवारी चालकले विगत दुई वर्षदेखि गाडी नचलाएरै तलब खाने गरेका छन्।

४ हजार अवैध चल्लासहित एक जना पक्राउ

कपिलवस्तुमा भारतबाट अवैध रूपमा भित्राइएका ४ हजार २ सय ब्रोइलरका चल्ला सहित एक जना पक्राउ परेका छन्।

सरकारकालाई म्यानपावर व्यवसायीको प्रश्न- जुम्ला जान २५ हजार, विदेश पठाउन १० हजार ?

वैदेशिक रोजगार व्यवसायीहरूले वर्तमान ‘फ्रि भिसा, फ्रि टिकट’ नीति व्यवहारिक नभएको दाबी गर्दै सरकारसँग वैदेशिक रोजगार क्षेत्रमा व्यापक नीतिगत सुधारको माग गरेका छन्।

घाँस काट्न गएका चोखालको गोहीको आक्रमणबाट मृत्यु

घाँस काट्न नजिकको हरियाली सामुदायिक वनमा गएको र घर नर्फिएपछि खोजी गर्दा राप्ती नदीकिनारमा मृतावस्थामा भेटिएको उनले जानकारी दिए।

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ।

करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ।

सभापति लामिछाने र अध्यक्ष नवीनबीच राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल

उनीहरूबीच भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदानप्रदान भएको भाजपाले जनाएको छ।

जनसङ्गठनलाई एमालेको निर्देशन: काठमाडौंमा चाहिएको बेला ५ हजारलाई उभ्याउन सक्नुपर्छ

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौंमा आवश्यक पर्दा ५ हजार जनालाई उभ्याउन सक्ने आधार तत्काल तयार गर्न जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीज्यू, सदनमा आएर प्रतिपक्षको जवाफ दिनु र सत्तापक्षको मन राखिदिनू: अशिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अशिका तामाङले संसद्को जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई जवाफ दिन अपिल गरेकी छन्।

एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त

नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन्।

नारायणीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन्।

सभापति र प्रधानमन्त्री मोदीबिच भेटवार्ता हुन सक्छ : महामन्त्री बुर्लाकोटी

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुनसक्ने बताएका छन्।

ज्योति विकास बैंकद्वारा स्वरोजगार प्रवर्द्धनका लागि सिलाई मेसिन प्रदान

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत उक्त सिलाइ मेसिन प्रदान गरेको हो।

सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत

प्रवक्ता जैसवालले मंगलबार सीमा सम्बन्धी विषय दुवै देशबीच स्थापित द्विपक्षीय रहेको भन्दै कुनै पनि तेस्रो पक्षको संलग्नता नहुने बताएको छ।

एक्सप्रेस–टी सर्भिसमा अब झन् ढुक्क: बालकुमारी सर्भिस सेन्टर १५ घण्टा खुला !

विस्तारित समयले सवारी सञ्चालनमा न्यून अवरोध ल्याउँदै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्