१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रचण्डद्वारा क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

भेटका अवसरमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच चालू संसद्लाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउनेबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

प्रदेश अध्यक्षमा केसी

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएकी केसी २०४६ सालदेखि राजनीतिमा आवद्ध छिन्।

संसद् अवरोध हटाउन माओवादीले पहल गर्ने

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन।

प्रदेश १ माओवादी अधिवेशनः पदाधिकारी टुंगो लगाउन सकस

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशनले प्रदेश समितिमा पदाधिकारी टुंगो लगाउन सकेको छैन।

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौंः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

माओवादीले प्रदेश पदाधिकारीको संख्या बढाउने

प्रदेश नम्बर १ मा २५९, प्रदेश नम्बर २ मा २७१, बागमती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कमिटी बनाउने निर्णय गरिएको छ।

नयाँ विचार विकास गर्न लागिपरेका छौँः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन्।

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैनः प्रचण्ड

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलहरुबीचको सहमतिविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्।

न्यायपालिकालाई सहयोग गर्छौँः अध्यक्ष दाहाल

उनले भने, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि! संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ। त्यो बिर्सेका छैनौँ। अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ।”

माओवादीको राष्ट्रिय सम्मेलनमा आमसभा नहुने

सात भौगोलिक प्रदेश र उपत्यका विशेष प्रदेशको सम्मेलन यही मसिर २५ गते हुँदैछ। माओवादीले यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो।

माओवादी छाडी एमालेमा गएका मधेश केन्द्रित नेतालाई प्रचण्डले भनेः कुकुरको पुच्छर बाँगाको बाँगै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरेका छन्।

न्यायपालिकाको समस्या समाधान कार्यपालिकाबाट: प्रचण्ड

अध्यक्ष दाहालले अहिले सभामुख बाहिर गएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए।

उदयपुरमा ३ स्थानीय तहको अधिवेशन लम्बियो

कांक्षी धेरै भएका कारण ६५ सदस्यीय नगर कमिटीदेखि पदाधिकारी छान्नेसम्म चुनावै गराउनुपर्ने अवस्था आएको प्रदेश इन्चार्ज राजन किरातीले बताए।

कर्णाली प्रदेशः विष्टको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुने

नेकपा (माओवादी केन्द्र) विन्दमान विष्टको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ।

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ। गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्