२० आश्विन २०८१ आइतबार
image/svg+xml

शनिबार ७ सय ५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो

ओलीको प्रश्नः प्रचण्डजी पावर देखाउनुस्, किन देखाउनु हुन्न?

‘पहिला त प्रधानमन्त्रीले काम गर्न दिनु भएन भन्नुभएको थियो, अहिले त तपाईँहरु सरकारमा हुनुहुन्छ, पावर देखाउनुस्, किन देखाउनुहुन्न पावर? किन समाधान गर्नु हुन्न द्वन्द्वपीडितका समस्याहरु?’, अध्यक्ष ओलीले भने।

शिक्षकलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने: प्रचण्ड

सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए।

कुसूचनाको भूमरीमा एमसिसी

नेपाली कांग्रेस एउटा मात्र दल हो जो यसलाई पारित गर्नुपर्छ भन्ने पक्षमा छ। तर गठबन्धनमा रहेका दलहरूलाई यसमा सहमत गराउन कांग्रेसका निम्ति फलामको च्युरा चपाउनु सरह हुन सक्छ। त्यही भएर यसलाई सजिलै अगाडि बढाउने अवस्थामा सरकार देखिएको छैन।

तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ। शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो।

उदयपुरका ७५ मध्ये ७० वडामा माओवादी अधिवेशन सम्पन्न

सबैको नतिजा थाहा पाउन भने भोलि विहानसम्म कर्नुपर्ने अध्यक्ष कटुवालले बताए।

प्रचण्ड र विप्लवबीच भेट, पल्छिल्लो राजनीतिदेखि एकता र सहकार्यसम्मको कुराकानी

भेटमा अहिलेको राजनीतिक अवस्था, कम्युनिष्ट आन्दोलनको अवस्थाका साथै पार्टी एकता र सहकार्यबारे कुराकानी भएको थियो।

शनिबार ६ हजार ७४३ वडामा सम्मेलन गर्दै माओवादी

नेकपा (माओवादी केन्द्र) ले शनिबार देशभर नै वडा सम्मेलन गर्ने भएको छ। वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

सम्मानजनक सहभागितासहित माओवादी सरकारमा जाने

प्रदेशसभा सदस्यका हिसाबले माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र समाजवादीका तीन जना छन्।

सर्वोच्चमा देखिएको समस्या एक-दुई दिन भित्रै समाधान हुन्छ: प्रचण्ड

अध्यक्ष दाहालले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको बताए।

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन्।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ। विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो।

माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने

नेकपा (माओवादी केन्द्र)ले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।

प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेल पर्यटनमा तरङ्ग

अध्यक्ष प्रचण्डले जीपलाइन खेलेपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए। अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्नेगरेको छ। यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्