६ वैशाख २०८१ बिहीबार

राजस्व छल्ने सफ्टवेयर कम्पनीविरुद्ध १० अर्बको मुद्दा

राजस्व छलीको आरोपमा राजस्व अनुसन्धान विभागले एक कम्पनीविरुद्ध सवा १० अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

राजस्व छलीमा पौने अर्बको सजाय माग

सरकारले राजस्व छली गरेको आरोपमा दुई कम्पनीका सञ्चालक विरुद्ध करिब पौने अर्ब रूपैयाँ बढी सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

राजस्व छलीमा २१ करोडको मुद्दा दायर

विभागले रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, श्यामबहादुर श्रेष्ठ, मनोज साह कलवार र विष्णुप्रसाद घिमिरेविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

राजस्व छली गर्ने विरुद्ध ४५ करोडको मुद्दा दायर

राजस्व अनुसन्धानको बुटवल कार्यालयले गुप्तालाई ४४ करोड ७३ लाख ८६ हजार नौ सय ५८ रुपैयाँ तथा तीन वर्ष कैद सजायँ माग दाबी गरेको छ।

राजस्व छलीमा १४ लाख धरौटी

जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजस्व छलीका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालयमा बुझाएपछि गोर्खा टोवासँग १४ लाख धरौटी माग भएको हो।

राजस्व छलीमा साढे ६ अर्बको मुद्दा

राजस्व छली गर्नेविरुद्ध एकै दिन साढे ६ अर्ब रुपैयाँको मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले भन्सार छली र नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरेर राजस्व छल्नेविरुद्ध बुधबार ६ अर्ब ६० करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

साढे ४६ करोड बिगो दाबी गर्दै मुद्दा दायर

राजस्व छली, सुन तस्करी, विदेशी विनिमय अपचलन गरेको आरोपमा राजस्व अनुसन्धान विभागले साढे ४६ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व छलीमा संलग्न तीन नेपाली र चार भारतीयसहित सातजनाविरुद्ध मुलुकका विभिन्न अदालतमा मुद्दा दायर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्