प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु
सरकारले प्रस्ताव गरेका छ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। सरकारले केही दिनअघि रिक्त सातमध्ये ६ जना राजदूत सिफारिस गरेको थियो।

१७ गतेको बैठकमा पनि गणपूरक संख्या नपुग्ने भएपछि सुनुवाइका लागि २० गते बैठक बोलाइएको छ। संसदीय सुनुवाइ समितिमा सभापतिसहित १५ सदस्य छन् ।