५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

कपिलवस्तु : तीन स्थानमा शंकास्पद बस्तु फेला, सुरक्षा सतर्कता बढाइयो

निर्वाचन नजिकिएसँगै शंकास्पद बस्तुहरू फेला परेपछि कपिलवस्तुमा सुरक्षा चुनौती समेत बढेका छन्। सुरक्षा निकायले घटनास्थलमा आवश्यक सुरक्षा व्यवस्था कडा पारेको छ।

यशराज स्टुडियोमा वरुण र जितुबिच भेट

उनले अगाडि भनेका छन्, ‘यो सुनेर झन् खुसी हुँदै उहाँले दिजिए भन्नुभयो। मैले रुद्राक्षको माला लगाइदिएर शुभकामना दिएँ। डबिङ हुँदै गरेको बरुण जीको फिल्म “है जवानी तो इश्क होना ही है” को लागि उहाँले पनि “आइएम जीतबहादुर” को लागि शुभकामना दिनुभयो।’

कक्षा १२ को परीक्षा बैशाख १४ बाट, समयतालिका प्रकाशित

साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित परीक्षार्थीका साथै आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने) परीक्षार्थीहरूको लागि यो समयतालिका प्रकाशित गरिएको हो।

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्।

ट्रम्पको चेतावनी : इरानले सम्झौता नगरे ठूलो मूल्य चुकाउनुपर्छ

यसैबिच इरानले हर्मुज जलडमरूममा नौसैनिक अभ्यास सुरु गरेको छ। यो अभ्यास गुप्तचर र परिचालन क्षमता परीक्षणका लागि हो। क्षेत्रमा गुज्रने जहाजहरूलाई चेतावनी दिइएको छ।

नेपाल भारत ‘ए’सँग पराजित भएसँगै बाहिरियो राइजिङ स्टार्स महिला एसिया कपबाट

राइजिङ स्टार्स महिला एसिया कपअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा भारत भारत ‘ए’सँग ७ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

‘लालिमा’ चलचित्रकाे पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ।

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङमा पछिल्लो समय तोरी उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै जाँदा खेतीको क्षेत्रफल र उत्पादन दुवै बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

घट्यो सुनको मूल्य, कति पुग्यो ?

महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी चार हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो चाँदी चार हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।

दिक्तेल-रेग्मीटार सडक : फुटाउन थालियो घर्तीभिरको चट्टान

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ ।

धम्पुसमा थपियो पर्यटकीय आकर्षण

धम्पुस समाज युकेको लगानी र अग्रसरतामा उद्यान निर्माण गरिएको हो। उद्यान निर्माणका लागि समाजको रु २६ लाख र स्थानीय सरकार तथा व्यक्तिगत सहयोग गरी रु ४० लाख खर्च भएको धम्पुस समाज युकेका संरक्षक मेजर खुशीमान गुरुङले जानकारी दिए।

चितुवा बचाउन खोज्दा कर्मचारी घाइते

मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ। मालारानी–३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो।

जर्मन विद्यार्थीको सहयोगमा विद्यालय भवन निर्माण

सो अवसरमा अध्यक्ष लामाले नवनिर्मित भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री वातावरणमा अध्ययन–अध्यापन गर्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले उच्च प्राथमिकता दिएको र विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्