४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाली सेनाद्वारा सर्वसधारणकालागि निशुल्क बस संचालन

दसैंको अवसर पारेर नेपली सेनालेसर्वसाधारणलाई लक्षित गरी निशुल्क वस सेवा संचालन गरेको छ । दशैंको अवसरमा सवारी साधनहरु कम मात्रामा संचालन हुने भएकोले यात्रुहरुको चापलाई महसुस गरेर काठमाण्डौं उपत्यका भित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्याउने उद्देश्यल महानवमी र दशमीका दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा बस संचालन गर्ने नेपाली सेनाले जनाएको छ।

नेपाल प्रहरीद्वारा निःशुल्क बससेवा संचालन

दशैंका बेला यात्रुहरूको सुविधालाई ध्यानमा राखी दशैं अवधिभर बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि तीन रुटमा नेपाल प्रहरीले निःशुल्क बससेवा आजदेखि सञ्चालन गरेको छ ।

संविधान कार्यान्वयनका लागि नेविसंघले अभियान संचालन गर्ने

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्