१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपाली सेनाद्वारा सर्वसधारणकालागि निशुल्क बस संचालन

काठमाडौं– दसैंको अवसर पारेर नेपली सेनालेसर्वसाधारणलाई लक्षित गरी निशुल्क वस सेवा संचालन गरेको छ । दशैंको अवसरमा सवारी साधनहरु कम मात्रामा संचालन हुने भएकोले यात्रुहरुको चापलाई महसुस गरेर काठमाण्डौं उपत्यका भित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्याउने उद्देश्यल महानवमी र दशमीका दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा बस संचालन गर्ने नेपाली सेनाले जनाएको छ। 

सेनाले नवमी र दशमीका दिन ११ बजेदेखि  ४ बजेसम्म  तथा एकादशीका दिन  विहान ६ बजेदेखि, ११ बजे र साँझ ४ बजे भद्रकालीबाट ३० सिट क्षमताको १÷१ वटा बस निःशुल्क संचालन गर्ने जनाएको छ।

 

प्रकाशित: २३ आश्विन २०७३ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App