९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

आजबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो।

खोटाङमा शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह प्रभावकारी भएन

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ।

विद्यालय शिक्षा ऐन मन्त्रिपरिषदमा विचारधीन छ: मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताएका छन्।

विद्यार्थीको सहज गन्तव्य बन्दै क्यानडा

उच्च शिक्षा हासिल गर्न पछिल्लो केही वर्ष यता नेपालबाट विभिन्न अवसर खोज्दै बिदेसिने क्रम बढिरहेकै छ।

सीपमूलक शिक्षाले जनजागृति माविमा विद्यार्थीको आकर्षण

फुयाँलका अनुसार विद्यालय शिक्षा क्षेत्र विकास कार्यक्रमले विद्यालयमा कम्प्युटर ल्याब, सेनेटरी प्याड, खाजा निःशुल्क रूपमा प्राप्त भएपछि गरिब, जेहेनदार विद्यार्थीलाई टेवा पुगेको र लक्षित समूहको विद्यालय आउने क्रम बढेको छ।

स्कुलमै रोजगारमूलक शिक्षासँगै जनजागृति विद्यार्थीको ओइरो

आज भन्दा २२ वर्षअघि अर्थात् २०५७ सालमा स्थापना भएको यो स्कुलमा १ सय ६५ विद्यार्थी थिए भने आर्थिक वर्ष २०७९/०८० मा यो विद्यालयमा १३ सय ७६ जना विद्यार्थी अध्ययनरत छन्। ती मध्येमा छात्र ६९० र छात्रा ६७६ जना विद्यार्थी अध्ययनरत छन्।

नयाँ विद्यार्थी भर्नाबारे के भन्छन् 'प्लस टु' सञ्चालकहरू?

गुणस्तरीय शिक्षाप्रदान गरी एक्काइसौं शताब्दीका लागि दक्ष र प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी), बागबजार आज स्थापनाको २२ औं वसन्तमा हिँडिरहेको छ।

त्रिवि सभा (सिनेट): विश्वविद्यालयको अवमूल्यन र पदाधिकारीहरू

शायद यिनै औपचारिकताको सभा भएर होला हाम्रा कुलपतिहरूले प्राथमिकता देख्नुभएन र आफ्नो निवासमा नै आर्थिक वर्षको आधा समय बितिसकेपछि समय र ठाउँ दिनुभएको छ।

शिक्षा :नयाँ प्रविधि र सिपको खाँचो

कक्षाकोठामा विद्यार्थीको ध्यान केन्द्रित गर्न नयाँ नयाँ विधि विषय छनोट गर्न सक्ने शिक्षकबाट नै गुणस्तरीय शिक्षा प्रत्याभूत हुन सक्छ।

पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्