कांग्रेसको ध्यान अब निर्वाचनमाः परियार
नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले पार्टीको ध्यान अब हुने स्थानीय तहको निर्वाचनमा रहने बताएका छन्।
नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले पार्टीको ध्यान अब हुने स्थानीय तहको निर्वाचनमा रहने बताएका छन्।
महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। गत २७ गते भएको निर्वाचनमा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उनी विजयी भएकी हुन्। उनको निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएकी छन्।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्रिप्रसाद पाण्डेले पार्टीको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएका छन्।
भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतका साथै नेताहरु उदय शम्शेर राणा र अजय चौरसिया भारत जान लागेका हुन्।
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले संविधानले राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताएका छन् ।
ओलीको हिजोको राष्ट्रवाद अन्तिम समय स रका र टिकाउने खेलसम्म आइपुग्दा छताछुल्ल भइसकेकै छ। त्यसैले ओली जे बोल्छन्, त्यही गर्छन् भन्ने होइन।
नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले ओली सरकारको ज्यादतिका कारण नेपाली काँग्रेसलाई अहिले अनपेक्षितरुपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताएका छन्।