coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

नेकपा (एस) को ४१ सदस्यीय प्रदेश कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ।

नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ।

एमाले महाधिवेशनः प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश

नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका छन्।

एमाले महाधिवेशनः बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया

केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो।

एमाले देशको सबैभन्दा ठूलो पार्टी होः कमल थापा

उनले महाधिवेशनमा आएका प्रतिनिधिहरुले दिगो शान्तिको लक्ष्यबारे गम्भीर भएर सोच्न पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवा चितवनमा

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आइपुगेका हुन्।

एमाले महाधिवेशनः सांस्कृतिक प्रस्तुति जारी

विभिन्न ठाउँबाट झाँकी र र्‍यालीसहित एकीकृत जनसमुदायका उपस्थितिमा शङ्ख र घण्ट बजाएर सांस्कृतिक कार्यक्रम सुरु भएको छ। पाँच लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्