मान–पदवीको अपमान
अहिलेसम्म जसरी तक्मा वितरण हुँदै आएको छ, त्यसमा गम्भीर समीक्षा होस्। आगामी वर्षदेखि वितरण गरिने यस्ता पदकमा सही निर्णय गर्न सक्ने गरी समिति बनोस्। यथोचित छानबिन गरेर मात्र पदक तथा मान–पदवी वितरणको परिपाटी बनोस्।
अहिलेसम्म जसरी तक्मा वितरण हुँदै आएको छ, त्यसमा गम्भीर समीक्षा होस्। आगामी वर्षदेखि वितरण गरिने यस्ता पदकमा सही निर्णय गर्न सक्ने गरी समिति बनोस्। यथोचित छानबिन गरेर मात्र पदक तथा मान–पदवी वितरणको परिपाटी बनोस्।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा १ नं. प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले बगाएको रगतको अवमूल्यन गरेको बताएका छन्।
एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाईप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्यो भन्ने प्रश्न समेत गरेका छन्।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन्।
करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो।
'असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे। हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।'
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारलाई अघिल्लो सरकारले गरेका भ्रष्टाचारहरुको छानविन गर्न आग्रह गरेका छन्।
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।
नेकपा (एस)को नगर पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले यसअघि (आफूहरू एमालेमै रहँदा) पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजकत्वमा रहेको कार्यदलको सुझावअनुसार एमसिसीका प्रावधान संशोधन हुनुपर्ने बताए।
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन्।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले भने, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन्। सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन् । विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन्। कुनै पनि भ्रममा नपरी अघि बढ्न म आग्रह गर्दछु।’
शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताएका हुन्।
उनले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताए। अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गरे।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा युवा, सामाजिक क्षेत्र र अन्य दलका कार्यकर्ताको आकर्षण बढिरहेको बताएका छन्।
‘हामी अझै सवल छौ’ भन्ने नाराका साथ दुई वर्ष अगाडि सेवा निवृत शिक्षक समाज स्थापना गरिएको थियो।