१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नगर प्रमुख साहको पद यथावत राख्न सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीस प्रकाशमान सिंहको इजलास प्रमुख रीनाकुमारी साहको पद यथावत राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो।

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

'यो मन्दिर त रहस्य रहस्यले भरिएको रहेछ। जति उत्खनन गर्योत, जति अनुसन्धान गर्‍यो, उति नयाँ नयाँ रहस्यहरू उद्घाटित भइरहेका छन्', पूर्व मन्त्री एवं रौतहट–३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्त्विक पतौरा मन्दिरलाई देखाउँदै भने।

शिक्षामा ४० प्रतिशतभन्दा बढी बजेट खर्च गर्दै मौलापुर नगरपालिका

चालू आर्थिक वर्षमा नगरपालिकाको कूल बजेट ३६ करोड रहेकोमा नगरपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको थियो। नगरको कूल बजेटको ४०.५८ प्रतिशत बजेट शिक्षा क्षेत्रमागएको नगरपालिकाका लेखापाल जयप्रकाश महतोले जानकारी गराएका छन्।

रौतहटका दुई पालिकामा महिला बने नगर प्रमुख

रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्। २०७४ को निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेकामा २०७९ को पालिका निर्वाचनमा दुई जना नगर प्रमुखमा जित हासिल गरेका छन्।

मधानी महायज्ञमा राजनेताभन्दा भारतीय कलाकारको ठुम्का प्यारो

रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ।

मौलापुर नगरपालिकाद्वारा दलितको लागि २५ पक्की घर निर्माण

जीवनमा आजको दिनभन्दा खुसीको क्षण कहिल्यै नआएको बताउँदै रामले अहिलेसम्म आफूहरुले यति राम्रो दलितबस्ती कतै नदेखेको पनि उल्लेख गरे।

मौलापुर नगरपालिकाद्वारा एफएम संचालन

नगर प्रमुख रिनाकुमारी साहले विधिवत रुपमा एफएमको उद्घाटन गरेपछि एफएमले नियमित प्रसारण सुरु गरेको छ। परीक्षण प्रसारण सफल भएपछि नियमित प्रसारण सुरु गरिएको एफएमले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्