२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विरोधबीच प्रतिष्ठान प्रदेशको ‘अग्र अनुहार’ लोकार्पण

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ को आइतबार विमोचन भएको छ।

भोजपुरी भाषाका दुई पुस्तक विमोचन

एक औपचारिक समारोहकाबीच दुवै पुस्तकको विमोचन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्जका नगरप्रमुख राजेशमान सिंह र भोजपुरीका विशिष्ट साहित्यकारहरुले गरेका हुन्।

सभापति देउवाद्वारा 'कांग्रेसको अबको बाटो’ विमोचन

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन्।

नाछिरिङ भाषाको पाठ्यपुस्तक विमोचन

किरात रदु नाछिरिङ साखाम केन्द्र काठमाडौंको पहलमा बनाइएको रामकुमार नाछिरिङ संयोजकत्वको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन समितिले तयार पारेको पाठ्यपुस्तक साखामकै केन्द्रीय कार्यालय नारायणचोक कपनमा विमोचन गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्