मधेसका १,२४६ मतदानस्थल अति संवेदनशील
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको अध्याँरो हटाउन र विकासको काम गर्न आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई निर्वाचित गराउने उद्देश्यले निर्वाचन परिचालन समिति निर्माण गरेको छ ।
धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ ।
‘मधेसको ३२ निर्वाचन क्षेत्रमध्ये उत्कृष्ट काम गरेको क्षेत्र सर्लाही–४ हो भनेर मैले बनाउँछु,’ सभापति थापाले भने।
हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ ।
आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौंलगायत देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिक तर्फको उडान अहिले सुचारु भएको छ।
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन।
नेपाली कांग्रेसमा उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा मात्र नभइ कांग्रेस पार्टी नै तयार रहेको बताएका छन्।
कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
श्रीमतीले चिया ल्याएर दिइन्, थाकेको दिमाग, चियाको चुस्कीसँगै फेसबुक खोलें रिक्वेस्ट जस्ताको तस्तै टसमस नगरी यथावत् थियो।
निर्वाचन आचारसंहिताको अनुगमन गर्न ताप्लेजुङमा आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन्।
रियल म्याड्रिडका स्ट्राइकर केलियन एमबाप्पेले बुधबार आफ्नो टोली च्याम्पियन्स लिगको अन्तिम लिग खेलमा शीर्ष आठबाट बाहिरिएपछि टोली याे कुराकाे हकदार भएकाे बताएका छन्।
कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन्।
उनले कसैको उम्मेदवारी भदौ २३ गतेको भएको र कसैको भदौ २४ बाट भएको भन्दै प्रधानमन्त्रीका उम्मेदवार माघ १ को भएको बताएका हुन्।