१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

शिक्षक सेवा आयोगद्वारा प्राथमिक तहको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले प्राथमिक तह लगायत विभिन्न श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

सांसद सुमनासँगको वाकयुद्ध, माफी नमागे अवकाश लिने डा.रामेशको चेतावनी

भएको के हो? डा.कोइरालाले किन मृत्युलाई सहज मान्दियौँं भनेर लेखेका छन्? जस्ता प्रश्न यतिबेला सबैको मनमा उठिरहेको छ।

शिक्षक सेवा आयोगले प्रकाशित गर्‍याे अन्तर्वार्ताको नतिजा

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका लागि लिइएको लिखित र अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको छ।

‘कांग्रेस–माओवादीकै कारण संक्रमणकालीन न्याय टुंगिएन’

द्वन्द्व सुरु हुँदा वा द्वन्द्वको पहिलो वर्षमा पीडित परिवारमा भएको बच्चा अहिले २६ वर्ष पुग्यो होला। एक पुस्ता नै अन्तर हुन थालिसक्यो। त्यसैले ढिलो गर्दा न्यायको अनुभूति हुँदैन। त्यसकारण पनि यो चाँडै टुंग्याउनुपर्छ। त्यसका लागि हिजो द्वन्द्वमा रहेका पक्षहरूको स्पष्ट प्रतिबद्धता इमानदारीसाथ आउनुपर्छ। त्यसैगरी छलफलबाट अघि बढिसकेको र मस्यौदासमेत तयार भएको ऐन संशोधनलाई अविलम्ब अगाडि बढाउनुपर्‍यो।

विश्वकै लामो रेडियो अन्तर्वार्ता लिएको पत्रकार निरौलाको दावी

यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अष्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरले खेल विज्ञ पिटर फिट्ज्मिन्स्सँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड छ।

बालकविताले बालबालिकाको सांगीतिक चेतना परिमार्जन गर्न सहयोग गर्छ

बालकविता लेखन भनेको कोठामा बसेर गरिने एक्लो घोत्ल्याइँ मात्रै होइन। यसलाई ‘टेबुल वर्क’ का रूपमा मात्र नभई ’फिल्ड वर्क’ का रूपमा पनि हेरिनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैलै बालकविता लेखेपछि त्यसको प्रयोगशालीय परीक्षण गर्नु पनि आवश्यक छ।

राम्रो काम गरे निर्माण क्षेत्रमा अवसरै अवसर

हामीले जति जलविद्युत् परियोजना निर्माण गरिरहेका छौं। त्यसमा सिईको लगानी निकै न्यून हुन्छ। केहीमा लगानी नै हुँदैन। हामीले मेहनत गरेर बजारमा विश्वास आर्जन गर्‍यौं। हाम्रो गुडविलले गर्दा ‘मास पार्टिसिपेटरी मोडल’ मा काम गरेका छौं।

‘शेरबहादुरजीबाट पार्टी चलेन, अब मै हुनुपर्छ’

गुट र उपगुटको अन्त्य गर्छु । पार्टीलाई क्रियाशील बनाउँछु । सबै विभाग गठन गर्छु । वडादेखि केन्द्रसम्मको संगठन परिचालन गर्छु । अनि संगठन विस्तारमा लाग्छु । भ्रातृ र शुभेच्छुक संगठनलाई चुस्त र दुरुस्त बनाउँछु ।

सहुलियत दिन हिच्किचाउँदैनौं, वित्तीय स्थायित्वसँग सम्झौता गर्दैनौं

समग्रमा आर्थिक हिसाबले हेर्दा अहिले विभिन्न एजेन्सीले आफ्ना खालका रिपोर्ट दिइरहे पनि नेपाल समग्रमा दक्षिण एसियामा पनि अलिकति राम्रै स्थितिमा छ। अरु मुलुकभन्दा सकारात्मक परिदृश्य नै छ। हामी ऋणात्मक भइसकेका छैनौं।

रेडियो नेपालको अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्रीको आलोचना गरेपछि …(अडियो सहित)

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रयोग गरेको भाषा र विचारप्रति रेडियो नेपालले माफि मागेको छ। अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।

‘सही बाटोमा थिइनँ भने आइजिपी कसरी हुन्थें?’

प्रहरीले राजनीतिक नेताको आड वा निर्देशनमा काम गर्न हुन्न। संस्थागत नीति/नियम र जिम्मेवारीभित्र प्रहरी रहनुपर्छ।

‘भारतीय पक्षबाट छिट्टै जवाफ आउनेछ’

रेल कनेक्टिभिटी पनि उत्तिकै महत्वपूर्ण छ। संयोगवश हामीले यसमा चार–पाँच ठाउँमा काम पनि गरिरहेका छौं। हामी जनकपुर–जयनगर रेलमार्गलाई बर्दिबाससम्म विस्तार गर्दै छौं। हामी नेपालगन्ज, सुनौली, काँकडभिट्टा, जोगबनी र विराटनगरमा पनि रेलमार्ग विस्तारका लागि काम गरिरहेका छौं। अब छिट्टै त्यसको सञ्चालन पनि हुनेछ।

बिबिसीसँगको राजकुमार एन्ड्रयुको अन्तर्वार्ता विवादित

विवादित यौन अपराधीबारे बिबिसीसँगको योर्कका ड्युक भनिने राजकुमार एन्ड्रयुको अन्तर्वार्ता विवादित बनेको छ।

शून्य लागतमा मलेसिया जाने प्रक्रिया सुरु, मलेसियाली प्रतिनिधि काठमाडौंमा (फोटो फिचर)

करिब डेढ वर्षदेखि रोकिएको मलेसियाको रोजगारी पुनःसूचारु भएपछि मलेसिया जान कामदारको भीड लागेको छ। कामदार छनोट गर्न मलेसियाली कम्पनीका पदाधिकारी स्वयं काठमाडौं आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्