विद्युतीय सवारी साधनमा आकर्षण
सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ।
सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली आयोजना गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताएका छन ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमतामुनिका चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ।
प्रभु बैंक र प्यारामाउण्ट मोटर्सले विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता गरेका छन्।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा तीन हजार विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार गत साउनदेखि वैशाखसम्मको अवधिमा करिब साढे ८ अर्ब रूपैयाँका २९ सय ५५ वटा चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन्।
चालु आर्थिक वर्षको आठ महिनामा २२ सय वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्।
बिवाइडी अटो कम्पनीले विद्युतीय सवारी साधनहरूका लागि सजिलो वित्तीय विकल्पहरू उपलब्ध गराउन कुमारी बैंकसँग साझेदारी गरेको छ।
अग्नि ग्रुपद्वारा नाडा विद्युतीय सवारी साधन अटो एक्सपोेमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ ।
प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका छन्। आव २०७७/७८ मा भने २४९ वटा मात्रै आयात भएका थिए। गत आवको बजेटमा विद्युतीय सवारी साधनको आयातमा लाग्ने कर घटाइएसँगै झण्डै ६ गुणा बढी विद्युतीय सवारी साधन भित्रिएका हुन्।
विद्युतीय सवारी साधन उत्पादन कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ।
आर्थिक वर्ष २०७८–७९ ले विद्युतीय सवारीसाधनमा जडान भएका ब्याट्रीको क्षमताअनुसार कम र बढी कर, महसुल लाग्ने व्यवस्था गरेपछि विद्युतीय सवारीसाधनको आयात, बिक्री वितरण राम्रो भएको छ भने विश्व बजारमा ख्याति कमाएका र नेपालका लागि उपयुक्त विद्युतीय सवारीसाधनहरू– स्कुटर, मोटरसाइकल, सानो कार, ह्याचब्याक, सेडान, एसयुभी, भ्यान, माइक्रो बस, तीन पांग्रे– नेपाली उपभोक्ताहरूका लागि उपलब्ध भएका छन्। बजारमा एक किसिमको प्रतिस्पर्धा नै भएको जस्तो आभास भएको पनि देखिन थालेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा लाग्ने कर व्यापक मात्रा घटाएपछि तिनको आयात ह्वातै बढेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा कार, जीप र भ्यान गरी ११ सय ३ वटा विद्युतीय सवारी साधन आयात भएका छन्।
राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदुषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन्।