८ आश्विन २०८१ मंगलबार
image/svg+xml

खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता

नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता भएको छ।

सरकार र यातायात व्यवसायीबीच सहमति, भोलि १ बजे पत्रकार सम्मेलन

सिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्।

अनलाइन पत्रकारिता र प्रेस स्वतन्त्रता

इन्टरनेटलाई माध्यमका रूपमा प्रयोग गरेर आमनागरिकसम्म सूचना र विचार पुर्याउने अनलाइन पत्रकारितामा गएका केही वर्षहरूमा नेपालले उल्लेख्य फड्को मारेको छ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित भए पनि नयाँ माध्यमका लागि चाहिने थप शीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा यसले केही रूपान्तरण गरेको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट र अहिराजलाई

सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट र पत्रकार डा. राजेश अहिराजलाई दिने निर्णय गरेको छ।

पत्रकार कति सुरक्षित?

हरेक वर्ष अंग्रेजी महिनाको मे ३ मा संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ। युनेस्कोको आह्वानमा वर्षेनी मनाइने यो दिवसमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे बहससमेत हुन्छ।

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघकाे प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ। नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो।

पत्रकार हत्यारालाई आजीवन जेल सजाय

भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने ९ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।

किराँत राई पत्रकार संघको नयाँ नेतृत्व चयन

किराँत राई पत्रकार संघ खोटाङको अध्यक्षमा गोमा राई चयन भएकी छन्। हलेसी साप्ताहिकको कार्यालयमा बुधबार भएको तेश्रो अधिवेशनबाट गोमा राई पत्रकार संघको अध्यक्ष चुनिएकी हुन्। जिल्लामा राई पत्रकार संघको नेतृत्व पहिलोपल्ट गोमाले पाएकी हुन्।

अफगानिस्तानमा मारिएका पत्रकारको सम्झनामा दीप प्रज्वलन

अफगानिस्तानमा आतंककारी हमलामा मारिएका पत्रकारको सम्झनामा राजधानीको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

काबुल बम विष्फोटमा ५ पत्रकारसहित २५ जनाको मृत्यु

अफगानिस्तानको काबुलमा भएको दोहोरो बम विष्फोटनमा परी ५ पत्रकारसहित २५ जनाको मृत्यु भएको छ।

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

नागरिक दैनिकका बरिष्ठ संवाददाता दिलीप पौडेललाई बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड–२०१७ प्रदान गरिएको छ।

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

पत्रकार किशोर पन्थीले महाभूकम्प २०७२ का घटना समेटिएको आफ्नो पुस्तक 'कम्पन' ल्याएका छन्। पुस्तकमा भूकम्प पीडित, भूकम्पमा परेर जीवित र उद्दारकार्यमा सहभागिहरुका कथा समेटिएको छ।

सरकारविरोधी प्रदर्शनको रिपोर्टिङ गरिरहेका पत्रकार मारिए

निकारागुवामा भइरहेको सरकार विरोधी प्रदर्शनको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका एक पत्रकारको गोली लागेर मृत्यु भएको छ।

पत्रकार महासंघ प्रदेश ४ को अध्यक्षमा पौडेल निर्विरोध

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा त्रिभुवन पौडेल सहित सबै पदाधिकारी निर्विरोध भएका छन्। सबै पदमा एक एक जनाको उम्मेदवारीमात्र परेपछि निर्विरोध भएका हुन्।

पत्रकार आचारसंहिता पालनामा जोड

सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन्। चलचित्र पत्रकार संघद्वारा आइतबार आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीहरुले विश्वसनीयता बढाउन संहितामा जोड दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्