११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ग्लोबल आइएमईको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा सातवटै प्रदेशमा सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको चपेटामा आउने चेतावनी

गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको पनि बताइएको छ।

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

गोखार्ज फाइनान्सले ग्लोबल मनी विक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

बेष्ट फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

बेष्ट फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल एसबिआई बैंकले ग्लोबल मनी विक २०२४को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

मुक्तिनाथ विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम

मुक्तिनाथ विकास बैंकले वृक्षारोपन कार्यक्रम गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरको कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाको वृक्षारोपण गरेको हो।

शिक्षामन्त्री सुमना श्रेष्ठले स्थगन गरिन् ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ।

सशस्त्र पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ।

महालक्ष्मी विकास बैंकको सचेतना कार्यक्रम

महालक्ष्मी विकास बैंकले विभिन्न शाखा तथा प्रादेशिक कार्यालयद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ।

ज्योति विकास बैंकको वित्तीय साक्षरता

ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

हिमालयन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

हिमालयन लघुवित्तले ग्लोबल मनि विक–२०२४को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कृषि विकास बैंकको ‘विद्यार्थीसँग बैंक कार्यक्रम’

कृषि विकास बैंकले धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरेको छ।

भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्