७ भाद्र २०८३ आइतबार
image/svg+xml

नेपालको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका सङ्केत देखिन थालेको बताएका छन्।

ला लिगामा रियल मड्रिडको नाटकीय जित, आज बार्सिलोना र एट्लेटिकोको परीक्षा

स्पेनिस ला लिगाको नयाँ सिजनको सुरुवातमै रोमाञ्चक नतिजा देखिन थालेका छन्।

डोलेश्वरमा मेला सम्पन्न, एक करोड भेटी सङ्कलन

गत साउन १ गतेदेखि सुरु भएको सो मेला शनिबार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समापन गरेका हुन्।

आज पनि विभिन्न स्थानमा वर्षा तथा भारी वर्षाको पूर्वानुमान

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी जापानमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प : टोकियोसहितका क्षेत्र प्रभावित, पाँच जना घाइते

यसअघि गत महिना जापानको दक्षिणी टापु क्युशुको कुमामोटो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको भूकम्पमा ठुलो जनधनको क्षति भएको थियो।

ईपीएलको पहिलो चरणमै ठूला क्लबलाई झट्का : युनाइटेड र टोटनहम पराजित

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो चरणमै ठूला क्लबहरूलाई अप्रत्याशित नतिजाले झट्का दिएको छ।

ल्याइयाे पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु

पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

गरिमा ह*त्या प्रकरण : सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति (पत्रसहित)

सहमति अनुसार सरकारले जघन्य अपराधमा संलग्नलाई कडा सजाय सुनिश्चित गर्न विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन तथा आवश्यक कानुनी सुधारका लागि पहल गर्नेछ।

सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने

अटिजम भएका बालबालिकाका लागि सरकारले सातै प्रदेशमा एक–एक वटा आवासीय विद्यालय स्थापना गर्ने तयारी अघि बढाएको छ।

ढुक्क हुनुहोस्, लालपुर्जा पाउनुपर्ने सबैले पाउनुहुन्छ : मन्त्री रावल

सो अवसरमा उनले सहकारी पीडितका समस्याहरू पनि सरकारको प्राथमिकतामा रहेको बताउँदै नीतिगत सुधार गरी छिट्टै सबै समस्याको उचित निकास निकालिने स्पष्ट पारिन्।

गरिमालाई न्याय दिलाउन सरकारको पहल

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारलाई न्याय दिलाउन सरकारले पहल थालेको छ।

शिक्षा विधेयकको मस्यौदाअघि सातै प्रदेशका सुझावको समीक्षा हुँदै

विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउनुअघि सरकारले सातै प्रदेशबाट प्राप्त सुझाव र निष्कर्षको समग्र समीक्षा गर्ने भएको छ। त्यसका

काठमाडौं महानगरद्वारा ९२ वटा निजी विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

गृहमन्त्री र गरिमा चौधरीका परिवारसँगको वार्तामा पुगिन कानुनमन्त्री गौतम

तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबासँग गृहमन्त्रालयमा जारी छलफलमा कानुनमन्त्री सोविता गौतम पनि सहभागी भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्