४ पुस २०८१ बिहीबार
image/svg+xml

ग्यासभन्दा विद्युतीय चुलोमा पकाउँदा आधा सस्तो

त्रिभुवन विश्वविद्यालयको एक अध्ययनले एलपिजी ग्यासभन्दा विद्युतीय इन्डक्सन चुलोमा खाना पकाउँदा आधा जति सस्तो पर्ने देखाएको छ। पाँच सदस्यीय एउटा परिवारलाई ग्यासमा पकाउँदा १६ सय ६० रूपैयाँ खर्च लाग्छ भने विद्युतीय चुलोमा हजार रूपैयाँले पुग्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्