८ वैशाख २०८१ शनिबार

खोपको २४ लाख मात्रा हराएको छैनः स्वास्थ्यमन्त्री

मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे।

सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु: मन्त्री खतिवडा

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उनले कुनै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने जानकारी दिए।

अब खोप लगाउन पालो कुर्नु पदैन: मन्त्री खतिवडा

'अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन' मन्त्री खतिवडाले भने, 'सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन्।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्