४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ओलीसँग सहकार्य गर्न ट्रम्प इच्छुक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। ट्रम्पका तर्फबाट शुक्रबार अमेरिकी विदेश मन्त्रालयले बधाई सन्देश पठाउँदै ओली नेतृत्वको सरकारसँग सहकार्य गरेर अघि बढ्न अमेरिका तयार रहेको बताएको छ।

ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रदेश सरकारसँग सहकार्य गर्न अष्ट्रेलिया आतुर

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा बुधबार बिहान भएको भेटमा अष्ट्रेलिया र नेपालको प्रदेश नम्बर ३ बिच सहकार्य र आपसी सहयोगको विषयमा छलफल भएको थियो।

‘विकास निर्माणमा नागरिकसँग सहकार्य गर्छौं’ : प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले गाउँसमुदायमा आवश्यक विकास निर्माणमा नेपाली सेनाले नागरिकहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।माघ २९ देखि सदरमुकाम बेसीसहरमा सुरु गरिएको दोस्रो बेसीसहर महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै क्षत्रीले उक्त भनाइ व्यक्त गरेका हुन् ।

ओलीसँग सहकार्य गर्न पाकिस्तानी प्रधानमन्त्री इच्छुक

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न चाँहेको बताएका छन्।

ओपो–क्वालकम सहकार्य

ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाइभजी पायोनियर इनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

राष्ट्रियसभामा मधेसी दल र कांग्रेसबीच सहकार्य, कसलाई कति सीट?

मधेस केन्द्रीत दलले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने भएका छन्। मधेसी दलका नेताले मंगलबार साँझ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन्।

‘अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर छ’

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेट गरेका छन्। मंगलबार कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताए।

भारत, रुस र चीनसँग सहकार्य राम्रो कुरा हो : डाेनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्ति राष्ट्रसँग सहकार्य जारी राख्ने बताएका छन्। उनको यो भनाई मस्कोसँग सम्बन्ध सुधार्ने प्रयासको आलोचना गर्नेहरूको लागि जवाफका रुपमा आएको हो।

स्थायित्वका लागि सबैसँग सहकार्य : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै शक्तिसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

आवश्यकता अनुसार कांग्रेससँग सहकार्य हुन्छ : नारायणकाजी

नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुसार कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । निर्वाचनमा गोरखा– २ बाट पराजित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेससँग सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय सभाको गठनका विषयमा कांग्रेसले राखेको एकल संक्रमणीय प्रणालीमा जान हुन्न भन्ने माओवादीको अडान नरहेको बताउँदै उनले विज्ञहरुको सल्लाह अनुसार अघि बढ्नुपर्ने बताए ।

एनसेल र आईफ्लिक्सको सहकार्य

एनसेल प्राइभेट लिमिटेडले विश्वव्यापी आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्यसँगै बिहीबारदेखि तीन महिनासम्म एनसेलको डाटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको सामाग्री निःशुल्क हेर्न र डाउनलोड गर्न पाउनेछन् ।

कांग्रेससंगको सहकार्यको औचित्य समाप्त: नेता पोख्रेल

नेकपा एमालेका नेता शंकर पोख्रेलले आगामी निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार निर्माणका लागि ‘बाम एकता’ अत्यावश्यक भएको बताएका छन्। वुधवार छलफल चौतारीले घोराहीमा गरेको कार्यक्रममा पोख्रेलले भने ‘निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार आवश्यक हो, र त्यसैका लागि पनि अहिलेको बाम एकता अपरिहार्य थियो।’

परिवार दलले राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनमा नेपाल परिवार दलले राष्ट्रवादी शक्तिसँग एकता गर्ने भएको छ। दशैँको सिलसिलामा चितवन पुगेका पार्टी अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशभक्ति भावना नभएका राजनीतिक शक्तिले चुनाब जिते मुलुकले दुर्दशा भोग्नुपर्ने बताए।

सहकार्य गर्दै दुवै देशका व्यवसायी

आन्तरिक र भारतीय पर्यटकले धानिरहेको मेची पहाडको पर्यटन प्रवद्र्धनका लागि भारत पश्चिम बंगालका पर्यटन व्यवसायीसँग समन्वय थालिएको छ । मेचीका पर्यटन व्यवसायी र सरोकारवाला संघ–संस्थाका पदाधिकारीले भारतीय समकक्षीसँग दुवै देश क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयास थालेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्