coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

एमाले महाधिवेशनः स्थलमार्गबाट भीम रावल चितवन आइपुगे

१०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन्।

एमाले महाधिवेशन: उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ। मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो।

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस निकालिने

एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ। चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ। ठूलो सङ्ख्यामा सहभागी हुँदा व्यवस्थित गर्न कठिनाइ हुनसक्ने भएकाले पूर्वतयारी गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्