नागरिकता कानून यही सत्रमा टेबल गरः गगन थापा
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गरेका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्किन्छ भनेर धेरै चकचक नगर्न एमालेलाई चेतावनी दिएका छन्।
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘संघीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारलाई दवाव दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा किन गएको भन्दै प्रश्न गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन्।
बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए।
सांसद गगनकुमार थापाले बर्डल्फूको जोखिम न्यूनिकरणका लागि कुखुरा फर्महरु नष्ट गरिएका किसानहरु रोइरहेको बताएका छन्।
कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण गठबन्धन टुटेको र पार्टी प्रतिपक्षमा पुगेको अभिव्यक्ति महामन्त्रीद्वय थापा र शर्माले सार्वजनिक रूपमा दिँदै आएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन्।