रेड पान्डाको छालासहित तीन पक्राउ
दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ ।
दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ ।
भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक पूर्वमन्त्री सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। एक महिनादेखि प्रहरीको खोजी लिस्टमा रहेका पूर्वमन्त्री गायत्री प्रजापतिलाई उत्तर प्रदेशको राजधानी लखनऊबाट बलात्कार आरोपमा बुधबार पक्राउ गरिएको प्रहरीको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ।
दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका अखेटोपहारा ओसारपसार गर्ने दुई जनालाई प्रहरीले मंगलबार प्रक्राउ गरेको छ ।
आँखामा टर्च देखाएर सुन लुटपाटमा संलग्न रहेर फरार रहेका खोटाङको दिक्तेल नगरपालिका–६ का २२ वर्षीय सन्तोष राई दुई वर्षपछि पक्राउ परेका छन् ।
१६ वर्ष अगाडि हत्कडीसहित भागेका मानव बेचबिखन मुद्दाका दोषी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले २०४७ सालमा हत्कडीसहित भागेका चार जनामध्ये फुर्बा लामालाई पक्राउ गरेको हो।
साझा बसमा अागजनी गरेकाे अाराेपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालार्इ पक्राउ गरेकाे छ।
धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा तुल्सीपुर नगरपालिका–६ बस्ने ३२ वर्षीय राजु परियार, २१ वर्षीय समिप केसी र २० वर्षीय दिपेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ।
बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो।
होली दिन अाइतबार ट्राफिक नियम उल्लंघन गर्नेे १ हजार २९४ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकामध्ये ६९४ लाई कारवाही गरी छाडिएको छ भने ५९६ ट्राफिक प्रहरीको नियन्त्रणमा छन्।
संघीय गठबन्धनले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा नगन्य मात्र देखिएको छ। अधिकांश विद्यालय खुलेका छन् भने सडकमा सवारी साधन पनि चलेका छन्।
फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ। प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन्।
धारिलो हतियार प्रहार गरी कुटपिट गरेको आरोपमा शिवराज नगरपालिका–१२ रुद्रपुर बस्ने सतार मिया जलिल गद्धी र राम सेवक यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
अवैध रुपमा ल्याइँदै गरिएको करिब ९९ किलोग्राम चरेससहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
नारायणगढ बजारको केन्द्रमा रहेको सुनचाँदी पसलबाट करिब चार किलो सुन, १० किलो चाँदी र सात लाख रुपैयाँ नगद हराएको एक महिना पुग्दा पनि प्रहरीले चोर समात्न सकेको छैन । चोर समात्न दबाब दिन चितवनका सुन चाँदी व्यवसायीले जिल्लाका प्रहरी प्रशासनसमक्ष मागपत्र बुझाउनुका साथै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा समेत गुहार लगाएका छन्।