३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

खोप अभियान रोक्ने कर्मचारी निलम्बित , पक्राउ गर्न गृहको निर्देशन

राष्ट्रिय पोलियो खोप कार्यक्रम ‘तालिबानी शैली’ मा अवरोध गर्ने तीन जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखसहित विभिन्न जिल्लाका १८ स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले निलम्बन गरेको छ। संवेदनशील र अत्यावश्यकीय स्वास्थ्य सेवा प्रवाहमा अवरोध गरी पदीय जिम्मेवारीअनुरुप काम नगरेको भन्दै सचिवस्तरीय निर्णयले उनीहरुलाई निलम्बन गरिएको हो।

जन्म कैद फैसला भएको १८ बर्षपछि पक्राउ

ज्यान मुद्दामा सर्बोच्च अदालतबाट सर्वश्व सहित जन्म कैद फैसला भए पनि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोलियो अवरोध गर्ने स्वास्थ्यकर्मी पक्राउ गर्न गृहको सर्कुलर

पोलियो थोपा खुवाउन अवरोध गर्ने स्वास्थ्यकर्मीलाई पक्राउ गरी प्रचलित कानून बोजिम कारवाही गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

१० हजार डलर सहित पक्राउ

१० हजार अमेरिकी डलर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बीरगंज उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सर्वादा नन्दन जैसावालको साथबाट अमेरिकी डलर १ सय दरका १ सय थान गरी १० हजार अमेरिकी डलर बरामद गरेको हो।

तालिवान प्रमुख कमाण्डर पक्राउ, भिडन्तमा तीनको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाकमा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडका क्रममा तालिवानी प्रमुख कमाण्डर पक्राउ परेका छन्। उनका नजिकैका तीन सहयोगी मारिएका छन्।

उपन्यायाधिवक्ता घिमिरे घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई रु २० हजार घुससहित पक्राउ गरेको छ।

साईप्रस पठाउने भन्दै ४२ लाख ठग्ने पक्राउ

प्रहरीले अध्ययनका लागि साईप्रस पठाउने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा गोंगवुमा रहेको वेस्र्टन वृज एजुकेशनल कन्सल्टेन्सीका संचालक युवराज गजुरेललाई पक्रेको छ।

फकाएर बालिका करणी प्रयास गर्ने पक्राउ

बालिका बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्लाको कटारी १ बेलसोतमा अस्थायी बसोबास गर्दै आएका धनुषा पर्साई गाविस १ का ५३ वर्षे राम साह शनिबार राति पक्राउ परेका हुन्।

लुटपाट गर्न खोज्ने ४ युवक पक्राउ

मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

अशक्त महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

खोटाङमा शारीरिकरुपमा अशक्त महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। राम्ररी आँखा नदेख्ने र हिँडडुल गर्न समेत नसक्ने ५० वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा रतन्छा–३ का ५३ वर्षीय टिकाराम दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

मालपोतका नासु घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकीलाई तीन लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

जापानमा २१ केजी चरेससहित दुई नेपाली पक्राउ

जापानमा अवैध लागूऔषध चरेस २१ केजी सहित दुई नेपाली नागरिक पक्राउ परेका छन्। करोडौं रुपैयाँ मूल्य बराबरको लागूऔषध ओसारपसार आरोपमा जापान प्रहरीले डिसेम्बरमा पक्राउ गरेका दुई नेपाली बिहिबार सार्वजानिक गरेको हो।

घाँटी रेटी हत्या प्रयास, दुईजना पक्राउ

जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ।

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

चोरीको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गुन्सा–२ का कृष्ण थिङ र भोटेनाम्लाङ गाविस–४ का दावा तामाङ रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्