६ आश्विन २०८३ मंगलबार
image/svg+xml

मौसमको पूर्वानुमान र सरकारको तयारी: के गर्ने ? के नगर्ने ?

असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमानसँगै सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी थालेको छ ।

खेतमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर सिराहामा एक वृद्धको मृत्यु

औरही गाउँपालिका-१ बस्ने ७० वर्षीय रामटहल महतोको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ।

ओलीको वकालत गर्दै चट्टान बनेर उभिएकी गीता

नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले पार्टीभित्रको कमजोरी र निर्वाचनको परिणामको अपजस अध्यक्ष केपी शर्मा ओलीमाथि मात्रै थोपर्ने प्रवृत्तिको विरोध गरेकी छन्।

नख्खु कारागारबाट फरार कैदी पक्राउ

१८ वर्ष कैद सजाय तोकिएर नख्खु कारागारमा ५ महिना मात्रै भुक्तान गरेका पुरी जेनजी आन्दोलनमा फरार भएका थिए।

बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सुदूरपश्चिम कांग्रेसको आग्रह

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ।

असोजभित्रै गल्छी-स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने तयारी, सेनाले थाल्यो ट्रयाक खोल्न ब्लास्टिङ

बाढीका कारण अवरुद्ध बनेको धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको रणनीतिक सडकखण्ड यही असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनर्निर्माण तीव्र पारिएको छ। सरकारले अवरोध हटाउन र क्षतिग्रस्त संरचना मर्मत गर्न सम्पूर्ण संयन्त्र परिचालन गरेको हो।

तस्बिरमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा अहिले केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।

गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र सञ्चालनमा ल्याइने

धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ।

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद जगतप्रसाद जोशीले सभामुखमार्फत भजनी, कैलारीलगायत गाउँपालिकामा जनशक्ति र स्वास्थ्य उपकरणको अभाव रहेको भन्दै स्वास्थ्यमा समान पहुँचको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

‘दसैँमा घर जान यातायातको सहज व्यवस्था होस्’

सचेतक परियारले दसैँका समयमा लाखौँ नागरिकले सार्वजनिक सवारीबाट यात्रा गर्ने भएकाले यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारसँग माग गरे।

कृष्णगोपालले भने- ओली अब फुटबलका पेले रहेनन्, अब नसच्चिए एमाले सकिन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका पेले र केपी ओली इज केपी ओली भन्दै विगतमा चर्को बचाउ गरेका नेता कृष्णगोपाल श्रेष्ठले आफ्नै पुरानो अभिव्यक्ति औपचारिक रूपमा खारेज गरेको घोषणा गरेका छन्।

सर्वोच्चले सरकारलाई सोध्यो विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण

सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

लाइसेन्स छपाइ र वितरण सहज बनाउन त्रिपक्षीय सम्झौता, हुलाकमार्फत घरमै पुर्‍याइने

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीन सरकारी निकायबीच समझदारी भएको छ।

रोयल इन्फिल्डको ‘वन राइड’मा १ हजार ५ सयभन्दा बढी राइडर सहभागी

रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।

संसद्मा सांसद नै रुनुपर्ने अवस्था किन आयो ?

उनले भनिन्, ‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन्, उनीहरूसँग हाँस्न, खेल्न र भविष्य देख्न पाउनुहुन्छ। तर मेरो संसार उजाडिएको छ। मेरो काख रित्तिएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्