१८ असार २०८३ बिहीबार
image/svg+xml

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले दुई छिमेकी मुलुकहरू भारत र चीनको औपचारिक भ्रमण गरिसकेका छन् भने विभिन्न देशका प्रतिनिधिहरूको नेपाल भ्रमण पनि भएको छ।

मौसमी प्रतिकूलता र सुरक्षित उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यसको वरिपरिको अवतरण तथा उडान भरण प्रभाव क्षेत्रमा शृंखलाबद्ध रूपमा विमान दुर्घटनाहरू हुँदैआएका छन्।

बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर

बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। बाँके जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्।

उत्कृष्ट लयमा निरन्तरता

आफ्नो उत्कृष्ट लयलाई स्टार किलियन एमबाप्पेले निरन्तरता दिँदा फ्रान्सले स्विडेनमाथि सहज जितसँगै विश्वकप २०२६ को उपाधि दाबेदारीमा थप एक कदम अगाडि बढाएको छ।

रास्वपाकाे प्रदेशसभा खारेजी प्रस्ताव: संघीयतामाथि हस्तक्षेप अस्वीकार्य

रास्वपा महाधिवेशनले प्रदेशसभा खारेजीसहित संघीयताको पुनःसंरचना गर्ने प्रस्ताव पारित गरेपछि त्यसप्रति विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

जुम्लामा चट्याङले एकको मृत्यु, पशुधनमा क्षति

बुधबार परेको चट्याङले जुम्लामा मानवीय तथा पशुधन दुवैतर्फ गम्भीर क्षति पुर्‍याएको छ।

नागरिक आरोग्य कार्यक्रम कार्यान्वयन ७० प्रतिशत स्थानीय तहमा मात्र

हरेक नागरिकलाई स्वस्थ जीवनशैली अर्थात् आरोग्यता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको नागरिक आरोग्य कार्यक्रम कार्यान्वयन आलटालमा चलेको छ।

१०० खर्बको अर्थतन्त्रको सपना

अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ।

रास्वपाको प्रदेशसभा खारेजी प्रस्ताव: पुरानै केन्द्रीयतामा फर्कने सोच

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश संरचना खारेजी र संघीयताको पुनर्संरचना गर्ने तयारीप्रति विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाले असहमति जनाउँदै त्यस्तो भए देशमा मुठभेड निम्तिन सक्ने बताएका छन्।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

असई विक मृत्यु प्रकरण : पूर्वसांसद महतोसहित ६ जनालाई पाँच वर्ष कैद, तीनलाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैदको सजाय तोकेको छ।

सवारीको ठक्करबाट युवकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

हवाई इन्धन ट्यांकरमा ‘डिजिटल लकिङ’ प्रणाली

वाई इन्धन ढुवानीलाई थप सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल आयल निगमले डिजिटल लकिङ प्रणाली कार्यान्वयनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्