८ वैशाख २०८१ शनिबार

पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण: पूर्व मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पशु स्वास्थ्य प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

तीजको मौलिकता कायम राख्न आवश्यकः मुख्यमन्त्री शाही

तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भड्किलोपन हटाउन सके पर्वको साँस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गरे।

सहिदको सम्मानप्रति सरकार गम्भीर छ: मुख्यमन्त्री शाही

प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले सहिदको सम्मानमा ‘सहिद स्मारक पार्क’ निर्माण गर्नुका साथै सहिद परिवारका सन्ततीहरुका लागि छात्रवृत्ति र ‘सहिद परिवार भत्ता’को व्यवस्था गरिएको बताए।

कर्णालीको विकासका लागि ‘६ ब’ कार्यान्वयन आवश्यक: मुख्यमन्त्री शाही

‘बाटो, विजुली, वन, बजार, व्यवस्थापन र विचारविना कर्णालीको समृद्धि र विकास सम्भव छैन,’ प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, ‘यसको कार्यान्वयनतर्फ सबैले ध्यान दिन आवश्यक छ’,उनले भने।

भूगोलसँगै जनसंख्यालाई आधार मानेर बजेट छुट्याइनुपर्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनसंख्याको आधारमा बजेट विनियोजन हुँदासम्म कर्णालीको विकास र समृद्धि संभव नभएको बताएका छन्।

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।

जनगणनाका लागि सही विवरण टिपाउन मुख्यमन्त्री शाहीकाे आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनाका लागि घर–दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्