११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमाले र मोर्चा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हावाई फायर

सभामा हिँडेका एमाले कार्यकर्तासँग मधेसी मोर्चाका कार्यकर्ताको जम्काभेट हुँदा नेपालगञ्ज–बर्दिया रोड सोनपुरमा झडप भएको छ। नेपालगञ्जको सभामा हिँडेका एमाले र्‍याली सोनपुर आइपुग्दा मोर्चा कार्यकर्तासँग आमने—सामने भएको थियो।

प्रदेश–२ का आठै जिल्लामा बन्दकाे प्रभाव, केही ठाउँमा तोडफोड, वीरगन्जमा झडप

सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेका दुई दिने तराई बन्दको दोस्रो दिन आज पनि तराईको जनजीवन प्रभावित भएको छ।

वीरगन्जमा बन्दकर्ता र तरकारी ब्यवसायीबीच झडप

मधेशी मोर्चाको अह्वानमा गरिएको २ दिने तराईमधेश बन्दको दोस्रो दिन बुधवार बन्दकर्ता मोर्चाका कार्यकर्ता र तरकारी व्यवसायीबीच वीरगन्जको मीना बजारमा झडप भएको छ।

एमालेको सप्तरी सभामा तनाब, प्रहरीसँग झडप हुँदा एकको मृत्यु, १४ घाइते

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेद्वारा सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो। झडपमा १४ जना घाइते भएका छन्।

कैलाली बहुमुखी क्याम्पसमा झडप, दुई प्रहरी सहित २६ घाइते

कैलाली वहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा नेकपा माओवादी केन्द्र निटक अखिल क्रान्तीकारी र प्रहरीबीच झडप भएको छ।

विद्यार्थी संगठनबीच झडप, १२ जना घाईते

कालिकोटमा विद्यार्थी संगठनबीच झडप भएको छ। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको संयुक्त स्ववियु निर्वाचन प्यानल र अखिल क्रान्तिकारी र राप्रविसंघका विद्यार्थीबीच झडप भएको हो। झडपमा १२ जना घाईते भएका छन्।

स्ववियू निर्वाचन अधिकृतलाई कालोमोसो, विद्यार्थी संगठनबीच झडप

नन्दादेवि बहुमुखी क्याम्पस कोटवाडाका स्ववियु निर्वाचन अधिकृत रत्नसिंह साउदलाई कालो मोसो दलिएको छ। फागुन १८ गते हुने स्ववियु निर्वाचन १६ गते नै घोषणा गरेर सदरमुकाम फर्किएकाले नेपाल विद्यार्थी संघ र अनेरास्ववीयु कालिकोटले साउदलाई कालो मोसो दलेका हुन्।

दुई सङ्गठनका विद्यार्थीबीच झडप, प्रहरी नायब निरीक्षकसहित चार जना घाइते

सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ। क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो।

मोर्चाद्वारा एमाले सभा बिथोल्ने प्रयास, झडपमा दुई घाइते

स्थानीय निर्वाचन विरुद्ध रहेको मधेसी मोर्चाले बरिष्ठ एमाले नेता माधवकुमार नेपाल सहभागी आमसभालाई बिथोल्ने प्रयास गरेपछि रौतहट सदरमुकाम गौरमा झडप भएको छ।

रत्नराज्य र शंकरदेवमा विद्यार्थी संगठनबीच झडप

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको बिषयलाई लिएर शनिबार काठमाडौंका रत्नराज्य र शंकरदेवमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ। दुबै कलेजमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका कार्यकर्ताबीच झडप भएको हो।

आत्मघाती आक्रमणपछिको झडपमा ७० जिहादीको मृत्यु

उत्तरी सिरियामा औपचारिक रूप रहेका दुई जिहादी समूहबीच गत २४ घण्टायता भएको झडपको क्रममा करिब ७० लडाकूको मृत्यु भएको छ। मानव अधिकारी समूहले मङ्गलबार सो जानकारी दिएको छ।

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा झडप

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तीकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सप्तरी सदरमुकाम राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन्।

भोजमा दुई पक्षबीच झडप, हेलिकोप्टरबाट काठमाडौं ल्याइएका एकको मृत्यु

जिल्लाको विकट गाविस गुम्बा-४ पाङ्गापुमा सोमबार साँझ झडप हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। घटनामा गम्भीर घाइते भएका तीन जनालाई आफन्तले हेलिकोप्टरबाट काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याएकोमा एक जनाको मृत्यु भएको हो।

भोजमा दुई पक्षबीच झडप, तीन घाइते हेलिकोप्टरबाट काठमाडौं लगियो

जिल्लाको विकट गाविस गुम्बा-४ पाङ्गापुमा सोमबार साँझ झडप हुँदा ४ जना घाइते भएका छन्। छेवर (ब्रतवन्ध) भोजका निम्तालुबीच विवादपछि झडप हुँदा चार व्यक्ति घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले बताए।

गुल्मीमा प्रहरी र प्रदर्शनकारीबिच झडप, सांसदसहित २५ बढी घाइते

जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सदरमुकाम गुल्मी सदरमुकाम तम्घास तनावग्रस्त बनेको छ। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाई धर्नामा बसेका प्रर्दशनकारीलाई प्रहरीले हटाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्