समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ।
महाशाखाका अनुसार आज राति देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ।
सशस्त्र प्रहरीले अनेक आरोहअवरोह पार गर्दै २५ वर्ष पार गरेको छ।
स्वदेश फर्किएपछि व्यवसाय र समाजसेवामा सक्रिय उनी अहिले राजनीतिमार्फत समाज परिवर्तन गर्ने अठोटका साथ चुनावी मैदानमा उभिएकी हुन् ।
युरोपियन युनियनअन्तर्गतको कोपर्निकसले सार्वजनिक गरेको तथ्यांकअनुसार तापमानको अभिलेख राख्न थालिएयताकै तेस्रो तातो वर्षका रूपमा सन् २०२५ देखिएको हो ।
नेकपाका राजेन्द्र पाण्डे, एमालेका केपी शर्मा ओली, पृथ्वी सुब्बा गुरुङ र विष्णु पौडेल, राप्रपाका कमल थापा, जसपा नेपालबाट उम्मेदवारी दिएका शरत्सिंह भण्डारी, कांग्रेसका नेता विजय गच्छदार, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोलगायत नेता निरन्तर उम्मेदवार रहँदै आएका छन् ।
खोटाङ सदरमुकाम क्षेत्रमा ठूलो संख्यामा महिलामा पाठेघर खस्ने समस्या देखिएको छ।
उनले दलहरूले गरेका बाचाहरूको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने र उनीहरूलाई जवाफदेही बनाउने संयन्त्रको अभाव खड्किएको सुनाए।
काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सरस्वती पूजाको अवसर पारेर आज १ हजार ११५ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपालका लागि खोटाङस्थित गुल्म भवन निर्माणार्थ निःशुल्क जग्गा उपलब्ध गराउने १७ जना स्थानीयलाई सम्मान गरिएको छ।
राष्ट्रपति पौडेलले आगामी निर्वाचन हाम्रो संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताए ।
गैरसरकारी संस्था महासंघ नेपालले केन्द्रीय समिति बैठकबाट १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु रहेको बताएका छन् ।
बसन्त पञ्चमीको अवसर पारेर शुभ साइतका साथ प्रमुख प्रशासकीय र सामुदायिक भवनको उद्घाटन गरिएको पालिका अध्यक्ष पोमूले जानकारी दिए ।