९ मंसिर २०८१ आइतबार
image/svg+xml

बागमती प्रदेशका ३ जना मन्त्रीद्वारा राजीनामा

बागमती प्रदेशका तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै तीन जना मन्त्रीहरुले पदबाट राजीनामा दिएका हुन्।

ओली केन्द्रीय समितिबाट दुई जनाको राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यमा मनोनित गरिएका मध्ये बाराबाट दुई जनाले बुधबार राजीनामा दिएका छन्।

प्रधानमन्त्रीको कदम गलत भएको भन्दै ७ मन्त्रीद्वारा राजीनामा

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम पछि ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

अस्थिरता चाहनेहरुले मेरो राजीनामा मागेः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियताको डरले आफ्नो राजीनामा मागिएको भन्दै वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्।

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

वीर अस्पातलका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौंको वीर अस्पतालको इमर्जेन्सी विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

‘राजीनामा वा महाअभियोगको सामना’ गर्न प्रधानन्यायाधीशलाई सांसद राईको चेतावनी

प्रदेशसभा सांसद राजन राईले प्रधानन्यायाधीशलाई राजीनामा गर्न वा महाअभियोगको सामना गर्न चेतावनी दिएका छन् ।

बेलका नगर उपप्रमुखद्वारा राजीनामा घोषणा

उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छिन् । नगरपालिकामा कालाकर्तुतहरुको विषयमा कारवाही गर्न नसकेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेकी हुन् ।

नेकपाबाटै निर्वाचित उपमेयरले ‘धिक्कार छ दुईतिहाइको सरकार’ भन्दै राजीनामा घोषणा गरिन्

उदयपुरस्थित बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति वितृष्णा व्यक्त गर्दै राजीनामाको घोषणा गरेकी छन् ।

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिएको बताइएको छ ।

मन्त्रीले असहयोग गरेको भन्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशकले दिए राजीनामा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन्। विस २०७५ भदौ १५ गते मन्त्रिपरिषदले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहयोग गरेका कारण लक्ष्य अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएका हुन्।

मौन प्रदर्शनमा मागियो प्रधानमन्त्रीको राजीनामा

पोखरेली युवाहरूले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । कोरोना महामारीको प्रभावकारी नियन्त्रणका लागि क्वारेन्टिन व्यवस्थित गर्न, कोरोना परीक्षणमा आरडिटी बन्द गरी शतप्रतिशत पिसीआर गर्न, भ्रष्टाचार लगायतविरुद्ध पोखरेली युवा समूहले आयोजना गरेको एक घन्टे प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् ।

बाबुरामले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संघीय संसदको छटौ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीले संविधान, लोकतन्त्र र कानुन विरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दे नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने तर्क गरेका हुन ।

सत्ताधारी दलकै सांसदले मागे मुख्यमन्त्रीको राजीनामा

उपभोक्ता समितिको भुक्तानी हुन नसक्दा दुई महिनासम्म बस्न नसकेको प्रदेशसभाको बैठक सुरु भएपछि पुनः भुक्तानीकै विषयले प्रवेश पाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा सत्ताधारी दलदेखि प्रतिपक्षी दलका सांसदसम्म भुक्तानीको विषयमा सरकारलाई घेरेका थिए।

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा, पुन: नियुक्तिको तयारी

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय सभा सदस्य रहेका उनको दुई वर्षे कार्यकाल आज मध्यरातबाट सकिदैछ। कार्यकाल सकिनै लाग्दा उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्