२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बागमती प्रदेश सभाको बैठक बस्दै

दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्।

बागमती प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

मंगलबार दिउँसोका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ।

बागमती प्रदेश सभा बैठकमा पूर्वसांसद डा. कार्कीको शोक प्रस्ताव पारित

बागमती प्रदेश सभाको बैठकले पूर्वसांसद डा. राजाराम कार्कीको शोक प्रस्ताव पारित गरेको छ।

बागमतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु

शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गरे। यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाए। अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेको निर्वाचत अधिकृत केशव काफ्लेले जानकारी दिए।

कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो।

स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुरमा

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणमा नेपाल भ्रमणमा आएको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार साँझ भक्तपुर पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्