फेरि बन्द भयो हेटौँडा सिमेन्ट उद्योग
लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ।
लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ।
उनले अगाडि लेखेका छन्, ‘देश सबैको हो, देश लुट्ने र लुट्न दिनेहरू नै देशका वास्तविक शत्रु हुन्। निर्मम छानबिन आजको आवश्यकता हो।’
यसैगरी पचालझरना गाउँपालिकाले ३ स्वर्ण जित्दा महाबै गाउँपालिकाले २ स्वर्ण, सान्नी त्रिवेणीले १ र खाँडाचक्र नगरपालिकाले १ स्वर्ण पदक प्राप्त गरेका छन्।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।
अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ।
उनीहरूले ‘गरिबको पेटमा महानगरपालिकाले लात हानेको’ आरोपसमेत लगाएका छन्। फुटपाथ खाली गर्ने क्रममा नगर प्रहरीसँग केही व्यवसायीले आक्रोशसमेत पोखेका थिए।
पोस्टमा विशेषगरी भारतीय आप्रवासीलाई लक्षित गर्दै अमेरिकी मूल निवासीलाई रोजगारी नदिने र अङ्ग्रेजी भाषामा दक्षता नभएको आरोप लगाइएको थियो।
मुलुकको राजनीतिक परिवर्तनमा एउटा गीत जबर्जस्त सन्देश लिएर आयो– ‘गरिबको चमेली बोल्दिने कोही छैन।’ यो ‘राल्फा’को नाममा २०२३ सालमा जन्मिएको एउटा सांगीतिक समूहको चर्चित गीत थियो।
कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन्।
प्राकृतिक रूपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रूपमा पनि अघि बढ्दैछ।
लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः घट्दो अवस्थामा पुगेको छ। तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा भने चैते धानखेती विस्तार भए पनि सन्तोषजनक छैन।
नेपालमा मधेसी अधिकारका आवाजहरू २००७ सालको खुला राजनीतिक वातावरणसँगै सार्वजनिक हुन थालेको पाइन्छ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ बर्गदास्थित हुलाकी सडक खण्डमा टेलर पल्टिँदा तीन जना घाइते भएका छन्।
सरकारको सुकुम्बासी बस्ती हटाउने निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा प्रदर्शन गरिएको छ।
हिमाली जिल्लामा बसोबास गर्ने शेर्पा समुदायले बसोबाससँगै संस्कृति, परम्परा, धर्म र जीवनशैलीले गहिरोसँग परिचय बनाएको छ ।